धरहरा र रानीपोखरी समयमै सम्पन्न हुनेमा आशंका

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले समयमा नै सम्पन्न हुने दावी गरे पनि धरहरा र रानीपोखरी समयमा नै सम्पन्न हुनेमा सांसदहरूले आशंका व्यक्त गरेका छन् । संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा समयभित्रै बन्नेमा आंशका व्यक्त गरे । उनले धरहरा निर्माण गर्ने कम्पनी क्षतिपूर्ति लिने दाउमा रहेको तथा अहिलेको तालले १० वर्षमा पनि धरहरा नबन्ने भन्दै आपत्ति जनाए । धरहरा पुनर्निर्माण समयमा होस् भनेर आफूले आशंका व्यक्त गरेको भन्दै सांसद श्रेष्ठले धरहरा पुनर्निर्माणलाई समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय बालदिवसमा झिलिमिली धरहरा र रानीपोखरी (तस्बिरहरु)

काठमाडौँ– अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा धरहरा र रानीपोखरीलाई झिलिमिली पारिएको छ। स्वास्थ्य मन्त्रालय र युनिसेफको आयोजनामा धरहरा र रानीपोखरीमा बत्ती बालिएको हो। शुक्रबारदेखि उक्त बत्ती बालिएको थियो। युनिसेफले जनाएअनुसार बालबालिकाको समृद्ध जीवनको परिकल्पनामा ऐक्यवद्धता जनाउन धरहरा र रानीपोखरीलाई झिलिमिली पारिएको हो। हरेक वर्ष नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ।

निलो प्रकाशमा सजियो रानीपोखरी र धरहरा

यो दिवस बालबालिकाका निम्ति राष्ट्र संघका सदस्य राष्ट्रहरूले, नागरिक समाजले, समुदायले र बालबालिका र युवाहरू आफैले काम गर्नुपर्ने स्मरण गराउने विश्व दिवस पनि हो।...

साथीहरू माधवजीलाई केही नभन भन्नुहुन्छ, म भन्न पनि चाहन्नँ: ओली

‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू, ओली याद आउने सबै चिजहरू,’ ओलीले बैठकमा भने।

काष्ठमण्डपः महोत्तरीको गौरव

महोत्तरी / गोरखा भूकम्पले ध्वस्त बनाएको रानीपोखरी फेरि जमेको छ भने धरहरा फेरि ठडिएको छ । त्यही भूकम्पले नै ढालेको राजधानी काठमाडौँमा पूर्वकालमा एउटै रुखको काठले

धरहराको जस ओलीले एकलौटी नगरे हुन्छ : झलनाथ

गत पुस १४ गते काठमाडौंमा आयोजित आमसभामा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ‘धरहरा र रानीपोखरी केपी ओलीले बनाएको होइन’ भन्दै भाषण गरेपछि सामाजिक सञ्जालमा ट्रोल बन्यो । टिकटकमा मानिसले रमाइलो गरे ।संसद विघटनविरोधी आन्दोलनमा भाषण गर्दा एमाले बरिष्ठ नेता खनालले धरहरा र रानीपोखरीबारे दिएको प्रतिक्रिया यस्तो थियो –‘के केपी ओलीले रानीपोखरी बनाको हो ? त्यो त कालीगढहरुले बनाए नि । धरहरा केपी ओलीले बनाको हो ? केपी ओलीको पालामा बन्यो होला । तर, त्यो त सिकर्मीहरूले बनाए । कालिगढहरुले बन

धरहरा पुनर्निर्माण : काम नसकी उद्घाटन गर्ने हतार

काठमाडौं : रानीपोखरी र धरहरा २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनायो। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ मा रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरिन्।पाँच वर्षपछि रानीपोखरी मल्लकालीन स्वरुपमा निर्माण सम्पन्न गरी २०७७ कात्तिक ५ मा राष्टपति भण्डारीले उद्घाटन गरिन्। तर, धरहरा भने पुनर्निमार्णको काम नसकी यही वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको पुनर्निर्माण अहिलेसम्म ६० प्रतिशत म

रानीपोखरी, धरहरा पुनर्निर्माणको काम रोकियो, फर्किए कामदार

रानीपोखरी र धरहरा पुनर्निर्माणको काम तत्कालका लागि रोकिएको छ । पुनर्निर्माणको काम रोकिएसँगै कामदारहरू घर

रानीपोखरी र धरहरा पुननिर्माण, फर्केला पहिलाकै संरचनामा ?

रानीपोखरी र धरहरा पुननिर्माणको काम तीब्रगतिमा हुँदैछ । लामोसमयदेखि विवादित यी संरचना पुननिर्माण