धरहरा पुनर्निर्माण : काम नसकी उद्घाटन गर्ने हतार

काठमाडौं : रानीपोखरी र धरहरा २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनायो। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ मा रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरिन्।पाँच वर्षपछि रानीपोखरी मल्लकालीन स्वरुपमा निर्माण सम्पन्न गरी २०७७ कात्तिक ५ मा राष्टपति भण्डारीले उद्घाटन गरिन्। तर, धरहरा भने पुनर्निमार्णको काम नसकी यही वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको पुनर्निर्माण अहिलेसम्म ६० प्रतिशत म

सम्बन्धित सामग्री

पाँचौँ पटक म्याद थप गर्दा पनि अझै सकिएन धरहरा निर्माण

२०७५ साल असोज १ गते दुई वर्षमा सक्ने निर्माण सुरु गरिएको धरहरा पुनर्निर्माण अझै सम्पन्न हुन सकेको छैन । पाँचौँ पटक म्याद थप गरेर काम सक्ने भने पनि निर्माण जिम्मा पाएको जिआइटिसी रकम कन्स्ट्रक्सन जेभीले हाल ८२ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।

धरहरा पुनर्निर्माण कार्य रोकियो

डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो ।काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि पुनः अध्ययन नभएसम्म काम रोकिएको जानकारी दिए । कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले धरहरा पुनर्निर्माणका क्

धरहरा पुनर्निर्माण कार्य रोकियो

काठमाडौं, पुस ७ । डेढ वर्षअघि उद्घाटन गरिसकिएको धरहराको पुनर्निर्माण कार्य रोकिएको छ । पुनर्निर्माणका क्रममा सुन्धारामा पानी आउने काठको डुँड काटिएपछि ऐतिहासिक सम्पदा नष्ट भएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयवासीको अनुरोधमा तत्कालका लागि काम रोकिएको हो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले धरहरा पुनर्निर्माणका क्रममा महानगरको पुरातात्त्विवक सम्पदा नै मासिएको हुनाले त्यसको निर्माणका लागि […]

अझै सुरु भएन रोकिएको धरहरा पुनर्निर्माण

काठमाडाैँ –  एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम अझै सुरु हुन सकेको छैन। धरहरा पुनर्निर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले  मंसिर २६ गतेदेखि धरहरा पुनर्निर्माणको काम रोकेका छन्। कामपा–२२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले […]

धरहरा पुनर्निर्माण रोकियो

ऐतिहासिक धरहरा पुनर्निर्माण रोकिएको छ । धरहरा पुनर्निर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूल धारो नष्ट हुने गरी डोजर चलाएको भन्दै काठमाडौं महानगरपालिका र स्थानीयले तत्कालका लागि धरहराको काम पनि रोकेका हुन्...

धरहरा पुनर्निर्माण : काम सकिने टुंगो छैन

काठमाडौं : भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणको काम पुस महिनाभित्र नसकिने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी पुस महिनाभित्र सकाउने योजना बनाए पनि अझै काम बाँकी छ।टावरको काम सकिए पनि अझै सवारीसाधन पार्किङ बन्न सकेको छैन। धरहराको कम्पाउन्डको काम पनि सकिएको छैन। संग्रहालय, बगैंचा, प्रदर्शनी हल, चमेना गृहलगायत संरचना बनाउने भनिए पनि हालसम्म बन्न सकेको छैन।प्राधिकरणकाे कार्यकाल भने आगामी पुसमा सकिँदै छ। त्यसो त धरहरा पुनर्निर्माणको काम कहिले सकिने टुंगो छैन। धरहरा निर्माण कहिल

उद्घाटनपछि धरहरा पुनर्निर्माण सुस्त, ४३ प्रतिशत काम बाँकी

२५ कात्तिक, काठमाडौं । उद्घाटनपछि धरहरा पुनर्निर्माणको काम लगभग ठप्पप्रायः छ । २०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उदघाटन गरेका थिए । त्यसपछि सरकारले खासै चासो नदिएपछि पुनर्निर्माणको गति सुस्ताएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको काम (भौतिकतर्फ) अझै करिब ४३ प्रतिशत बाँकी छ । उद्घाटनका बेलासम्म […]

महामारीबीच विकास निर्माणका काम धमाधम

कोरोना भाइरसको दोस्रो लहर बढेसँगै निषेधाज्ञा लागू भए पनि नागढुंगा–नौबिसे सुरुङमार्ग, धरहरा पुनर्निर्माण, राष्ट्रिय विकासका आयोजना, सडक मर्मत, कालोपत्रे, मार्किङजस्ता काम जारी मध्यदिनमा घ्वारघ्वार घुरघुर गर्दै गोंगबुदेखि बालाजु सडकखण्डमा कालोपत्रेको काम...

https://www.onlinekhabar.com/2020/03/842895

२७ फागुन, काठमाडौं । गोरखा भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक धरहरा पुनर्निर्माण ०७७ असोज महिनाभित्रमा सक्ने गरी काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५ …