स्थानीय तहको चुनाव नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल गाउँतिर फर्केका छन् । चुनावकेन्द्रित कार्ययोजना बनाएर दलहरूले नेता–कार्यकर्ता गाउँमै परिचालन गरेका छन् । सम्पूर्ण रूपमा चुनावमै ध्यान केन्द्रित गरेका दलहरूबीच चुनावी गठबन्धनबारे भने...
माेरङ- नेपाली कांग्रेसका नेता डा. प्रकाशसरण महतले सत्तारूढ गठबन्धन इमान्दारिताका साथ चुनावी मैदानमा उत्रिएको बताएका छन्। चुनावी अभियानका क्रममा बुधबार विराटनगरमा पत्रकारसँगकाे कुराकानीमा पार्टी प्रवक्ता डा. महतले गठबन्धनले एक अर्कालाई वडातहदेखि केन्द्र तहसम्म इमान्दारिताका साथ पूर्ण सहयोग गर्ने बताएका हुन्। हाल निर्वाचन प्रचारप्रसार समिति संयोजकको जिम्मेवारीमा रहेका उनले कांग्रेस भ्रम र सपना देखाउने पार्टी नभएको […]
सत्तारूढ गठबन्धनले संयुक्त चुनावी अभियान चलाउने भएको छ । गठबन्धनका दलहरूको बिहीबार बसेको बैठकले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भन्ने नारासहित संयुक्त चुनावी अभियान चलाउने निर्णय गरेको हो । गठबन्धनले...
काठमाण्डाै – सत्तारूढ पाँचदलीय गठबन्धनको बैठकले मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने सहमति गरेको छ ।आज बुधवार बालुवाटारमा भएकाे गठबन्धनको बैठकमा मङ्सिर ४ गते चुनाव गर्ने सहमति भएको हो । अब सरकारले औपचारिक रूपमा चुनावको मिति घोषणा गर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।यस्तै गठबन्धनको अर्को बैठक पर्सि बिहान ९ बजेका लागि बोलाएको छ । गठबन्धनलाई निरन्तरता दिने सहमतिसहित सत्तारूढ दलहरूको बैठक शुक्रवार बिहान साढे ९ बजे बस्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविध...
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन नै कायम रहने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले अहिलेकै गठबन्धनलाई कायम गरी अघि बढ्ने बताएका हुन्। उनले अहिले समाजवादी केन्द्र, पार्टी एकता संयोजन समिति, बामपन्थी गठबन्धनको चर्चा भइरहेपनि यही गठबन्धनलाई नै कायम गर्ने प्रष्ट्याए। […]
सत्तारूढ पाँच दलीय गठबन्धन फुट्ने संकेत देखिएको छ ।
आगामी दिनमा हुने तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम राख्ने सहमति भए पनि अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयलाई लिएर पाँच दलीय गठबन्धन फुट्ने देखिएको हो ।
एमसीसी सम्झौतालाई लिएर गठबन्धनमा रहेका पाँचवटै दल अप्ठयारो अवस्थामा छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताबीच पटकपटक छलफल भए पनि कुनै सहमति हुन सकेको छैन ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसदबाट पारित गर्नुपर्ने पक्षमा उ...
काठमाडौं । स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच साँझको गठबन्धन बैठक बस्नुअघि नै एमसीसी परियोजनालाई संसद्बाट पास गर्ने सहमति भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर […]
काठमाडौं । स्थानीय तहको निर्वाचन जेठभित्रै गर्ने सहमतिमा पुगेका सत्तारूढ दलहरूबीच सो सहमति हुनुअघि नै अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने सहमति भएको छ । शनिबार सत्तारूढ गठबन्धनमा रहेका चार मुख्य दलबीच साँझको गठबन्धन बैठक बस्नुअघि नै एमसीसी परियोजनालाई संसद्बाट पास गर्ने सहमति भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर […]
The post एमसीसी पारित गर्न सत्तारूढ गठबन्धन सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं, माघ ३ । १२ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने निश्चित देखिएको छ । मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिएको छ । मतभारका आधारमा प्रमुख प्रतिपक्षी दल एमाले थोरै मतभारले पराजित हुने देखिएको छ […]
काठमाडौं । १२ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बाग्मती प्रदेशमा २ सिटका लागि ६ जनाबीच प्रतिस्पर्धा हुन गइरहेको भए पनि सत्तारूढ गठबन्धनका उम्मेदवार नै निर्वाचित हुने निश्चित देखिएको छ । मतभारका आधारमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित देखिएको छ । मतभारका आधारमा प्रमुख प्रतिपक्षी दल एमाले थोरै मतभारले पराजित हुने देखिएको छ । निर्वाचनमा […]
The post बाग्मती प्रदेशमा सत्तारूढ गठबन्धन निर्वाचित हुने निश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.