नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी

काठमाडौं: नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। सभापतिका अर्का आकांक्षी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी धादिङ जिल्ला सभापति बनेका हुन्। अधिकारीले १०८६ मत प्राप्त गर्दा ढुंगानाले १०४६ मत प्राप्त गरे। त्यस्तै उपसभापतिमा गेहेन्द्रबहादुर मल्ल र दलबहादुर अधिकारी विजयी भएका छन् भने सचिवमा रामकृष्ण पाण्डे र…

सम्बन्धित सामग्री

धादिङ–२ मा काँग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ । धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी हुनुभएको छ । नेपाली कांग्रेस धादिङका जिल्ला समापति समेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेम प्रसाद लोहनीलाई १० हजार पाँच सय ३३ मत अन्तरले पराजित गराउनु भएको हो । प्रारम्भिक मत परिणाम अनुसार […]

धादिङ प्रतिनिधिसभा २ मा रामनाथ विजयी

धादिङ प्रतिनिधिसभा २ मा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङका जिल्ला सभापति समेत रहेका अधिकारीले नेकपा वाम प्रजातान्त्रिक गठवन्धनका साझा उम्मेदवार नेकपा एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन् । मत परिणाम अनुसार कांग्रेसका अधिकारीले ३४ हजार ४ सय […]

धादिङ २ मा नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट  कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् । नेपाली कांग्रेस धादिङका जिल्ला समापतिसमेत रहेका अधिकारीले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गरेका हुन् ।

यस्तो छ धादिङ–२ मा कांग्रेस र एमालेबीचको प्रतिस्पर्धा

धादिङ क्षेत्र नं २ मा आसन्न निर्वाचनको माहोल बेस्सरी तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् । धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा (एमाले)बाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।कांग्रेसका  अधिकारीलाई नेकपा (माओवादी केन्द्र) र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) तथा  नेपाल समाजवादी पार्टीको साथ रहेको छ । एमालेका उम्मेदवार लोहनीलाई राष्ट्रिय प्रजा

कांग्रेस धादिङ सभापतिमा अधिकारी निर्वाचित

नेपाली कांग्रेस धादिङको १४औं जिल्ला अधिवेशनबाट सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन्। सभापतिका लागि देउवा पक्षका ढुंगाना र...

धादिङ कांग्रेसको सभापतिमा रामनाथ अधिकारी विजयी

काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामचन्द्र पौडेल पक्षका नेता रामनाथ अधिकारी विजयी भएका छन् । अधिकारीले नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानालाई ३६ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । सभापति शेरबहादुर देउवा पक्षका नेता ढुंगानाले एक हजार ४६ मत पाए पाएका छन् भने अधिकारी एक हजार ८२ मतसहित विजयी भएका हुन् […]

नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। आज (सोमबार) बिहान सम्पन्न भएको मतगणनाअनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्। अधिकारीका प्रतिष्पर्धी भीम ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए। अधिकारी संस्थापनईतरका नेता हुन् । ढुंगाना भने सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

धादिङ कांग्रेसमा पौडेल पक्षमा अधिकारी विजयी

काठमाडौं : नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै  वरिष्ठ नेता रामचन्द्र  पौडेल पक्षका अधिकारी विजयी भएका हुन्।अधिकारीलाई निवर्तमान जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, निवर्तमान  उपसभापति भक्त लामाले साथ दिएका थिए। ढुंगानालाई भने पूर्व कानून मन्त्री दिलमान पाख्रिन र नेता तिलक रूवालीको सहयोग थियो।