कांग्रेस नेताको माग : रायमाझीलाई तत्काल सांसद पदबाट पनि निलम्बन गरोस

काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता अजयबाबु शिवाकोटीले एमाले सचिव टोपबहादुर रायमाझीलाई संसद्ले तकाल सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरेका छन् । उनले एमाले नेतृत्वले जनदबाबपछि ढिला गरेरै भएपनि पार्टीको पदबाट निलम्बन गरेको उल्लेख गर्दै अब संसद्ले सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरेका हुन् । उनले फेशबुकमा लेखेका छन्- फरार अभियुक्त टोप बहादुर […]

सम्बन्धित सामग्री

ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल निलम्बनमा नपर्ने

काठमाण्डाै – ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि निलम्बनमा नपर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै उहाँको सांसद पद तत्कालका लागि निलम्बनमा नपरेको हो ।आफूलाई गैरकानुनी ढङ्गले निलम्बन गरेको भन्दै श्रेष्ठले दिएको रिटमाथि आज साेमवार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको...

सांसद खानलाई निलम्बनको माग गर्दै जनमत पार्टीको कार्यालयमा धर्ना

२७ चैत, काठमाडौं । राष्ट्रिय एकता अभियानले पूर्वमन्त्री तथा जनमत पार्टीका सांसद अब्दुल खानले अश्लिल हर्कत गरेको भन्दै उनलाई निलम्बनको माग गरेको छ । खानलाई निलम्बन गर्न माग गर्दै अभियानले जनमत पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । सांसद खानले एक महिलासँग भर्चुअल माध्यममा अश्लिल हर्कत गरेको भिडियो सामाजिक सञ्जालमा आएको थियो । तर खानले […]

सांसद अब्दुल खानलाई निलम्बन गर्न माग

राष्ट्रिय एकता अभियानले भिडियो कलमा अश्लील हर्कत गर्न जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ।...

अश्लील हर्कत गर्ने जनमतका सांसद खानलाई निलम्बन गर्न माग

अश्लील हर्कत गरेको भिडियो सार्वजनिक गरेका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ ।

जनमत पार्टीका नेता खानलाई सांसद पदबाट निलम्बन गर्न माग

काठमाडौँ – राष्ट्रिय एकता अभियानले जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ। शुक्रबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै अभियानले खानको अश्लील भिडियो बाहिरीएकाले निलम्बन गर्नुपर्ने माग गरेको हो । सांसद खानले कुनै महिलासँग भर्चुअल अश्लील कार्य गरेको भिडियो केहीदिन अघि सार्वजनिक भएको थियो । सांसदजस्तो सार्वजनिक जीवनमा रहेका व्यक्तिको यस्तो […]

महान्यायाधिवक्ता खातीलाई तत्काल निलम्बन गर्न सांसद बस्नेतले माग

काठमाडौं । एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गर्नुभयो । बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगि कामहरु गरेको आरोप लगाउनुभयो । सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भएपनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनस्र्थापना गर्ने सम्बन्धमा उदासिनता […]

महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न सांसद महेश बस्नेतको माग

नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएर चाँगु नारायण इन्जिनियरिङ कलेजको मुद्धा दबाउन  खोजेका लम्बोदर न्यौपाने र महान्यायाधिवक्ता खम्बबहादुर खातीबीच यही साउन १९ गते भेटवार्ता भएको र सोको उदेश्य सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गरेर उच्च अदालतले ठगी हैन बेरुजु भनेको मुद्दालाई

बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

काठमाडौं, चैत १९ । बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो। एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको […]

बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो।एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनी अदालतको आदेशमा गत चैत २ गते धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि उनले केही दिनअघि संसद् सचिवालयमा निवेदन दिदै रोकिएक

लुम्बिनी प्रदेश प्रहरी प्रमुखमाथि छानबिन गर्न सांसदको माग

२८ साउन, काठमाडौं । सांसद एवं पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले लुम्बिनी प्रदेश प्रहरी प्रमुख मुकुन्दराज आचार्यलाई कारबाही गर्न माग गरेका छन् । आर्थिक प्रलोभनमा तस्करीको सामान छाड्ने गरेको भन्दै उनले प्रहरी नायब महानिरीक्षक (डीआईजी) आचार्यलाई निलम्बन गरेर उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान गर्न माग गरेका हुन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कँडेलले २१ साउनमा नवलपरासी पश्चिममा मृत्यु […]