महान्यायाधिवक्ता खातीलाई तत्काल निलम्बन गर्न सांसद बस्नेतले माग

काठमाडौं । एमाले सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई तत्काल निलम्बन गर्न सरकार समक्ष माग गर्नुभयो । बुधबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद बस्नेतले महान्यायाधिवक्ता खातीले पदमा बसेर विवादित ठगि कामहरु गरेको आरोप लगाउनुभयो । सांसद बस्नेतले देशभर बाढीबाट धनजनको क्षति भएको भएपनि प्रधानमन्त्री र गृहमन्त्रीले राहत र पुनस्र्थापना गर्ने सम्बन्धमा उदासिनता […]

सम्बन्धित सामग्री

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले आज मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङको निलम्बन बदर गर्ने आदेश गरेको हो । आदेशमा भनिएको छ, “निवेदकलाई मिति २०७९÷९÷०८ देखि स्वतः निलम्बन रहेको भनी सङ्घीय संसद् सचिवालयबाट मिति २०७९/९/१२ मा प्रकाशित […]

टोपबहादुर रायमाझीलाई सांसद पदबाट निलम्बन गरिँदै

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित हुने भएको छ । आज (मंगलबार) बस्ने प्रतिनिधि सभा बैठकले उनको सांसद पद निलम्बन गर्ने भएको हो । प्रतिनिधि सभा बैठकको आजको कार्यसूचीमा सांसद रायमाझी निलम्बन भएको जानकारी गराउने उल्लेख गरिएको छ । ‘सम्माननीय सभामुखले प्रतिनिधि सभा […]

टोपबहादुर रायमाझीलाई सांसद पदबाट निलम्बन गरिँदै

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित हुने भएको छ । आज (मंगलबार) बस्ने प्रतिनिधि सभा बैठकले उनको सांसद पद निलम्बन गर्ने भएको हो । प्रतिनिधि सभा बैठकको आजको कार्यसूचीमा सांसद रायमाझी निलम्बन भएको जानकारी गराउने उल्लेख गरिएको छ । ‘सम्माननीय सभामुखले प्रतिनिधि सभा […]

आज टोपबहादुरको सांसद पद निलम्बन गरिने

काठमाडौं, साउन १५ । आज नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीको सांसद पद निलम्बन गरिने भएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले देवराज घिमिरेले जनाकारी गराउँनेछन्। ​ यसैगरी, आजको बैठकमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ। […]

कांग्रेस नेताको माग : रायमाझीलाई तत्काल सांसद पदबाट पनि निलम्बन गरोस

काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसका प्रभावशाली नेता अजयबाबु शिवाकोटीले एमाले सचिव टोपबहादुर रायमाझीलाई संसद्ले तकाल सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरेका छन् । उनले एमाले नेतृत्वले जनदबाबपछि ढिला गरेरै भएपनि पार्टीको पदबाट निलम्बन गरेको उल्लेख गर्दै अब संसद्ले सांसद पदबाट निलम्बन गर्नुपर्ने माग गरेका हुन् । उनले फेशबुकमा लेखेका छन्- फरार अभियुक्त टोप बहादुर […]

सांसद अब्दुल खानलाई निलम्बन गर्न माग

राष्ट्रिय एकता अभियानले भिडियो कलमा अश्लील हर्कत गर्न जनमत पार्टीका सांसद अब्दुल खानलाई निलम्बन गर्न माग गरेको छ।...

टेकबहादुर गुरुङको सांसद पद निलम्बन

काठमाडौं– संघीय संसद् सचिवालयले टेकबहादुर गुरुङको सांसद पद निलम्बन गरेको जनाएको छ । उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतमा विचाराधीन रहेकाले सांसद पद निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पठाएको पत्रानुसार गुरुङको सांसद पद निलम्बन गरिएको संसद् सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ। भ्रष्ट्राचार मुद्दा विचाराधीन रहेकाले उनी निलम्बनमा परेका हुन्।...

सुदूरपश्चिम ओली समूहका ७ सांसद निलम्बन

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेशको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सात जना सांसदलाई निलम्बन गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै ओली पक्षका सात जना सांसदलाई निलम्बन गरेको हो।संसदीय दलले ओली पक्षका सांसद पूर्वमन्त्रीसमेत रहेका पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लीलाधर भट्ट, माया तमाङ, बलदेब रेग्मी र ग्याल्बु बोहरालाई निलम्बन गरेको हो।उनीहरुमाथि ७ दिनदेखि १० दिनसम्म निलम्बन गर्ने निर्णय गरिएको प्रमुख सचेतक दुर्गा विकले बताइन्।विकका