बलात्कारपछि हत्याको आरोपमा शव बुझ्न अस्वीकार

सर्लाही । बलात्कार पछि हत्या गरिएको आरोपमा लालबन्दी नगरपालिका– १७ की किशोरी प्रियङ्का भुजेलको शव परिवारले बुझ्न अस्वीकार गरेको छ । बुधबार मृतकको शव परीक्षण भइसके पनि परिवारले बुझ्न नमान्दा जिल्ला अस्पतालमै रहेको छ । दोषी पत्ता लगाई कानूनबमोजिम कारबाही गर्ने र घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान गरी न्याय दिलाउने आश्वासन प्रहरीले दिए पनि परिवारले शव […]

सम्बन्धित सामग्री

दलित नाबालिग दिदीबहिनीको अपहरणपछि सामूहिक बलात्कार र हत्या

लखिमपुरमा बलात्कारपछि हत्या गरिएका दुई दलित दिदीबहिनीको २४ घण्टापछि बिहीबार साँझ ५ बजे दाहसंस्कार गरिएको छ । रोजगारी र क्षतिपूर्तिको माग गर्दै परिवारले दाहसंस्कार गर्न अस्वीकार गरेका थिए । तर प्रशासनको आश्वासनपछि दाहसंस्कार गर्न परिवार राजी भए ।यसअघि दुवै बालिकाको शव परिवारको उपस्थितिमा पोष्टमार्टम गरिएको थियो । ३ जना चिकित्सकको टोलीले पोष्टमार्टम गरेको थियो । पोष्टमार्टम रिपोर्टले सामूहिक बलात्कार भएको पुष्टि गरेको छ । बलात्कारपछि पहिले दुवै दिदीबहिनीको घाँटी थिचेर हत्या गरिएको र त्यसपछि शवलाई

विवाह प्रस्ताव राखेपछि बोल्न नसक्ने अछामीकाे बलात्कारपछि हत्या

लमजङ । लमजुङमा बिबाह अस्वीकार गर्दा सुन्दरबजार नगरपालिका– १ कुन्छामा एक २८ वर्षीया युवतीको करणीपछि हत्या भएको छ। स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा घाउचोट लागेको अवस्थामा जंगलको खोल्सामा युवतीको शव फेला परेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए। प्रहरीले घटनामा संलग्न भएको आरोपमा स्थानीय २४ वर्षीय राम सुनारलाई पक्राउ गरेको छ। उनका अनुसार […] The post विवाह प्रस्ताव राखेपछि बोल्न नसक्ने अछामीकाे बलात्कारपछि हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भागरथी हत्या प्रकरणः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार

बैतडी । बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ ।

भागरथी हत्याः आरोपित सार्वजनिक भएपनि परिवार असन्तुष्ट, शव बुझ्न अस्वीकार

बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको शव माघ २३ गतेदखि जिल्ला अस्पतालकै शवगृहमा राखिएको छ । नकुहियोस् भनेर बरफ हालेर काठको बाकसमा राखिएको छ ।घटनाका दोषीलाई सार्वजनिक नगर्दासम्म शव नबुझ्ने परिवारको अडान अझै कायम छ । हत्यामा संलग्न आरोपित कक्षा ११ मा पढ्ने छात्रलाई प्रहरीले बुधबार सार्वजनिक गरे पनि परिवार भने विश्वस्त ह...

भागरथीका आफन्तले भने : हत्यारा पत्ता लागे पनि बलात्कारी नभेटेसम्म शव बुझ्दैनाैं

बैतडी : दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या अभियोगमा प्रहरीले स्थानीय सोही गाउँका दिनेश भट्टलाई सार्वजनिक गरे पनि आफन्तले भागरथीको शव बुझ्न अस्वीकार गरेका छन्। प्रहरीले आज पत्रकार सम्मेलन गरी अन्दाजी १८ वर्षका भट्टलाई भागरथी हत्यामा संलग्न रहेको भनी सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुसन्धानबाट अभ

भागरथीको शव बुझ्न आफन्तद्वारा अझै अस्वीकार, के छ उनीहरुको माग ?

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।   जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत सोही गाउँका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो । मृतक भागरथीका दाजु शङ्कर भट्टले आज दिनेशविरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दिनेशलाई पाँच दिन हिरासतमा राखेर ...