पैसा लिन बैंकमा लाइन

सप्तरीको राजविराजस्थित राष्ट्रिय बाणिज्य बैंकमा दशैंमा खर्च जुटाउनका लागि  पैसा लिन लाइनमा बसेका सेवाग्राही । तस्वीर, रासस

सम्बन्धित सामग्री

त्रिविमा पनि लाइनकै सास्ती

काठमाडौँ : नेपालगञ्जका सन्तोष रावल मंगलबार काठमाडौँ आइपुगे। महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट उनले शिक्षाशास्त्र संकायबाट स्नातक उत्तीर्ण भएपछि ट्रान्सक्रिप्ट लिन आएका हुन्।उनी बुधबार त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगे। उनको दुई घण्टा समय लाइन बसेरै बित्यो।थाहाकर्मी बल्खु पुग्दा उनी बैंकको भौचर भरिरहेका भेटिए। ‘यहाँ त सेवा लिन नै नसकिने रहेछ। २ घण्टाभन्दा बढी मेरो समय लाइनमै बित्यो,ट्रान्सक्रिप्टका लागि अब बैंकमा भौचर बुझाउँदै छु। अब

घरमै भत्ता पाउँदा ज्येष्ठ नागरिक खुसी

नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका–३ केलादीकी सुकमाया थापा (८९ वर्षीया) सामाजिक सुरक्षा भत्ता घरमै पाउँदा निकै खुसी छन् । वडाध्यक्षले भत्ता लिएर घरमा पुग्दा पिँढीमा बसेकी सुकमायाले पहिले बैंकमा लाइन बस्नुपर्दाका दुःखलाई स्मरण गरिन् । उनी भनिछन्, “बिरामी हुँदा छोरीहरुले बोकेर लैजान्थे, कहिलेकाहीँ कागजपत्र मिलेन भनेर दिनभर लाइन बसेर फकिनुपथ्र्यो, साह्रै गाह्रो हुन्थ्यो ।” उनी मुटुको बिरामी छिन्। हात गोडा दुख्ने र हिँड्न निकै समस्या हुने गर्छ । साँझ बिहान आँगनमा हिँडडुल गरे प

आइएफसीको ग्रिन ट्रेड फाइनान्स ग्लोबल आइएमई बैंकलाई

विश्व बैंक समूहको सदस्य आइएफसीले ग्रिन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जिटिएफपी)अन्तर्गत ग्लोबल आइएमई बैंकमा क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ । यो आइएफसीको विश्वमै पहिलो ग्रिन ट्रेड फाइनान्स...

डिजिटल इकोसिस्टमको बलियो आधार बनाउदै ‘एफवानसफ्ट ग्रुप’

केही वर्ष अघिसम्म कसैलाई बैंक खातामा पैसा पठाउनु वा प्राप्त गर्न पर्‍यो भने बैंकमा घण्टौं लाइन लाग्नुपर्थ्यो । तर आज अवस्था फेरिएको छ । हामीले मोबाइलबाटै केहि सेकेन्डमा चाहेको मान्छेलाई पैसा पठाउन, पाउन र विभिन्न सेवाको भुक्तानी गर्न सक्छौं । यतिमात्र हैन तपाईलाइ सानो रकमको ऋण आवश्यक परेमा मोबाइलबाटै ‘लोन’ लिनसक्ने बाताबरण बनेको छ । आजभन्दा एक दशक अगाडि र आजको...

खुल्न थाले अफगानिस्तानका बैंक, पैसा झिक्नेको लामो लाइन

बैंकहरू खुल्न थालेसँगै बैंकमा पैसा निकाल्नेको भीड देखिएको छ । अगष्ट १५ मा अफगानिस्तानका राष्ट्रपति असर्फ घानीले मुलुक छाड्नुभन्दा केही समयअघि मुलुकका सबै वित्तीय संस्था बन्द भएका थिए ।

सय दिन काम गरेको पारिश्रमिक लिन बैंकमा दुई हप्तासम्म लाइन बस्नुपर्ने

जाजरकोट – जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुग्नुभयो । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी रुपाले पहिलो पटक सदरमुकाम पुगेको बताउनुभयो । आर्थिक वर्ष २०७७र७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय दिन काम गरेबापत पारिश्रमिक स्वरुप प्राप्त ५० हजार रुपैयाँको चेक भुक्तानीका लागि उहाँ सदरमुकाम आउनुभएको हो । आदर्श मावि लुहादहको घेराबारको काम गरेबापत गाउँपालिकाले उहाँलाई ५० हजार रुपैयाँको चेक दिएको थियो । चेक लिएर आएको र बैंकमा लाइन कुर्न थालेको १४ दिन बितिसकेको...

खलङ्गाका बैंकमा सेवाग्राहीको भीड (फोटो फिचर)

जाजरकोट : जाजरकोट सदरमुकाममा रहेका बैंक शाखामा सेवाग्राहीको भीड लागेको छ।बिहानैदेखि लाइन बसेर पालो कुर्दै सेवा लिन बाध्य भएको सेवाग्राहीले बताएका छन्। नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक र लक्ष्मी बैंकका शाखामा सेवाग्रहीको भीड लागेको हो।जुनीचाँदे गाउँपालिकामा बैंक नहुँदा त्यहाँका सर्वसाधारणहरू पनि सदरमुकाम आएका छन्।

ट्राफिक जरिबाना अनलाइनबाटै तिर्न सकिने

काठमाण्डाै – ट्राफिक नियम उल्लङ्घनबापतको जरिबाना बुधवार (भोलि) देखि अनलाइमार्फत भुक्तानी गर्न सकिने भएको छ ।महानगरीय ट्राफिक महाशाखाले बैंकमा लाइन बस्नुपर्ने झन्झटकाे अन्त्य गर्दै अनलाइन प्रविधिबाटै जरिबाना तिर्न सकिने प्रणाली विकास गरेको छ । यसको बुधवार महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले उद्घाटन गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

भुक्तानी लिन बैंकमा उपभोक्ताको चाप

पछिल्ला केही दिन यता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ।

अनुदान लिन रातिदेखि बैंकमा लाइन

दोलखामा भूकम्पपीडितहरू अनुदान लिन मध्ये रातदेखि लाइनमा बस्नु पर्ने अवस्था सिर्जना भएको छ । केही दिन यता भूकम्पपीडितहरू अनुदान लिनका लागि बैंकमा रातभर लाइनमा बस्नु परेको हो ।