धनुषामा अंश बण्डाको विषयमा विवाद हुँदा बुवाको हत्या गरेको अभियोगमा छोरा समातिए

जनकपुरधामः धनुषामा अंश बण्डाको विषयमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। धनुषाधाम नगरपालिका–१ काशीपुर बस्ने ७० वर्षीय विशो यादवको हत्या गरेको अभियोगमा छोरा श्रीकृष्ण यादव पक्राउ परेका हुन्।बुवा छोराबिच अंश बण्डाको विषयमा विवाद हुँदा कान्छो छोरा श्रीकृष्णले आज बिहान करिब १ बजे मसाला कुट्ने खलको बिड प्रहार…

सम्बन्धित सामग्री

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै बुवा ४५ वर्षीय हिराई सदाको हत्या गरेको अभियोगमा सप्तरी, सप्तकोशी नगरपालिका-३ सखबनी नयाँबस्ती बस्ने २२ वर्षीय लालदेव सदालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादमा लालदेवले बन्चरो प्रहार गर्दा हिराईको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै लालदेवले बन्चरो प्रहार गर्दा …

बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

आफ्नै बुवा ६९ वर्षीय प्रथमन बुढाको हत्या गरेको अभियोगमा रोल्पा, माडी गाउँपालिका-५ बाग्मा बस्ने ३७ वर्षीय नर बहादुर बुढा (छोरा)लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । नरबहादुरले बुवालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौङभावाङ र इलाका प्रहरी कार्यालय घर्तिगाउबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले …

बन्चराे प्रयाेग गरी बाबुकाे हत्या

बैतडी : बुवाको हत्या गरेको आरोपमा प्रहरीले बैतडीमा आज एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका ५ शेराका २२ वर्षीय लोकराज जोशी रहेका छन्। लोकराजले उनका बुवा ६८ वर्षीय अन्तराम जोशीलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो।बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार ती युवकलाई आज घरबाटै नियन्त्रणमा लिइएको हो। लोकराजले बुवा अन्तरामलाई आज बिहान ६ बजे बन्चरो प्रहार गरी हत्या गरेका थिए।बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकर

बैतडीमा बुवाको हत्या गर्ने छोरा पक्राउ

बैतडीमा आफ्नै बुवा ६८ वर्षीय अन्तराम जोशीलाई मोही बनाउने पारो प्रहार गरि हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डिलासैनी गाउँपालिका–५ सेरा बस्ने २३ वर्षीय लोकराज जोशी छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । लोकराजले पारो प्रहार गर्दा उनकै बुवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोकुलेश्वर र इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्

बुवाको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । प्युठानमा बुवाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । ८३ वर्षीय बुवा जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका, ४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा ढुङ्गा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको...

मार्तल प्रहार गरी छोराले गरे बुवाको हत्या

संखुवासभा, ८ फागुन । मार्तल प्रहार गरी हत्या गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । आफ्नै ५२ वर्षीय बुवाको हत्या गरेको अभियोगमा सभापोखरी गाउँपालिका(२ बितलब बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादमा ती किशोरले फलामको मार्तल प्रहार गरी बुवाको हत्या गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपु र जिल्ला […]

चक्कुले घाँटी रेटेर छोराले गरे बुवाको हत्या

दाङ, ५ फागुन । आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ। शान्तिनगर गाउँपालिका–३ चिराघाटको बेलडाँडा बस्ने ६३ वर्षीय कर्ण बहादुर मगरको हत्या गरेको अभियोगमा उनकै कान्छो छोरा १९ वर्षीय गोपाल मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गोपालले कर्ण बहादुरलाई चक्कुले घाँटी रेटी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी […]

बुवाको हत्या गरेर फरार आफ्नै छोरा पक्राउ

खोटाङ, १३ असार । आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवा ७२ वर्षीय चन्द्र कुमार राईको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मा बस्ने उनकै छोरा २८ वर्षीय सुबर्ण राई आइतबार बिहान पक्राउ परेका छन् । सुबर्णले चन्द्र कुमारलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएको भन्ने […]

बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

सुनसरी । सुनसरीमा बुबाको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । बराहक्षेत्र– ९ का १७ बर्षीय उमेश पौडेल आफ्नै बुवाको हत्या अभियोगमा पक्राउ परेका हुन् ।

आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

न्युज अफ नेपाल, कास्की । आफ्नै बुवाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन् । ५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका-३ पाउँदुरकोटका ३४ वर्षीय रामकृष्ण कामीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । घरको भर्‍याङबाट लडेर जुम बहादुरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय […]