ग्रिजम्यानलाई स्थापित हुने मौका

सुरुआती ११ मा कमै मात्र समावेश ग्रिजम्यानले खेलाडी प्रतिस्थापनमा मौका पाउने गरेका थिए। अब मेसीको बहिर्गमनपछि जिम्मेवारी थपिने निश्चित नै रहेको छ।...

सम्बन्धित सामग्री

तीन स्टारले अस्वीकार गरेको फिल्मबाट उदाएका अमिताभ

काठमाडौँ– अक्सर खलनायकहरू आफूलाई अभिनयमा स्थापित गराउन एउटा सुपरहिट फिल्मको खोजीमा हुन्छन् । कहिलै फिल्म हिट भएर स्टार बन्ने मौका कमै नायकको भाग्यमा हुन्छ । एक नायकले अस्वीकार गरेको फिल्मबाट चर्चा कमाउने धेरै नायक छन् । बलिउडको इतिहासमा यस्तो घटना पनि छ– जुन तीन नायकले अस्वीकार गरेको फिल्म गरेर एक नवनायकले स्टार हुने मौका पाए […]

सलमानको सुत्रले तन्दुरुस्त डेजी शाह,  भन्छिन्- एक्सरसाइजमा सलमान 'सुपरह्युमन'

बलिउडमा थुप्रै कलाकार छन्,  जसलाई सलमानले स्थापित गरेका छन्। डेजी यिनमैमध्ये एक हुन्। उनले डेजीलाई फिल्ममा मौका मात्र दिएनन्, आफ्नो पर्सनल ट्रेनर राकेश उड्डियारलाई डेजीको फिटनेसमा ध्यान दिन पनि भने। पछिल्लो ९ वर्षदेखि राकेश नै सलामानसँगै डेजीलाई फिटनेशमा मार्गदर्शन गरिरहेका छन्।

गृहमन्त्री पृष्ठभूमिका अधिकांश राजनीतिज्ञ सधै हस्तक्षेपकारी भूमिकामा

काठमाडौं । नेपालको राजनीतिमा गृहमन्त्रीको पृष्ठभूमि भएकाहरु जबर्जस्त स्थापित हुने गरेको देखिएको छ । वि.स. २००७ सालयताको राजनीतिमा अन्य मन्त्रालय सम्हालेकाहरु सयौं भएपनि गृहमन्त्री हुने मौका पाउनेहरुको चल्तीफिर्ती अर्कै देखिन्छ । कुर्सी र पार्टीविहीन हुँदा पनि उनीहरु शक्ति र सत्ताका लागि सक्रिय रहेको यो चुनावी चलखेलमा स्पष्ट देखिएको छ । वि.स. २००७ सालको क्रान्तिपछि मोहनशम्शेर […]

जनताले मौका दिए नमूना काम गरेर देखाउँछुः गोपाल हमाल

धनगढी – धनगढी उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। जनताले विश्वास गरेर चुनाव जिताएमा धनगढीलाई सबैले चिन्ने सहर बनाउने प्रतिबद्धता हमालले व्यक्त गरेका हुन्। आफ्नो प्रतिबद्धता पत्र शुक्रबार सार्वजनिक गर्दै हमालले आफूलाई धनगढी उपमहानगरपालिकाले स्थापित गराएको भन्दै अब धनगढीलाई ‘नमुना’ सहर बनाउनका लागि मेयर पदमा उम्मेदवारी दिने […]

त्रिस्टलसँग आर्सनल पराजित

प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो । पराजित भएसँगै आर्सनलले शीर्ष चारमा आफूलाई स्थापित गर्ने मौका गुमाएको छ । क्रिस्टलले घरेलु मैदानमा खेलको १६ औं मिनेटमा अग्रता बनाएको थियो । जिन फिलिपे माटेटाले गोल गर्दै क्रिस्टल प्यालेसलाई सुरुआती अग्रता दिलाएका थिए ।जोर्डन एयुले २४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ७४ औं मिनेटमा विल्फ्रिड जाहाले पेनाल्टीबाट गोल गर्दै क्रिस्टल प्यालेसलाई ३–० को जि

‘पञ्जाबमा केजरीवाल शासन मोडललाई मौका’

पञ्जाब विधानसभा चुनावमा आम आदमी पार्टीको जबरजस्त प्रदर्शनको बीचमा दिल्लीका उपमुख्यमन्त्री तथा पार्टी नेता मनीष सिसोदियाले आज सारा देशमा केजरीवाल शासन मोडेल स्थापित भएको बताएका छन् ।सिसोदियाले भने, ‘पञ्जाबका जनताले केजरीवालको शासन पद्धतिलाई मौका दिएका छन्। केजरीवाल भएमा इमानदारीपूर्वक व्यापार, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा पाउन सकिन्छ भन्ने जनतालाई लाग्छ भन्ने कुरा आज देशभर स्पष्ट भएको छ।’सिसोदियाले भने, ‘बाबा साहब, भगत सिंहको सपना आज पूरा भएको छ। यो बाटो अब क्रमशः सम्पूर्ण दे

नागरिकका दैलाको सरकार छान्दा

आवधिक निर्वाचन नै संघीयताको सुन्दर पक्ष हो भन्ने कुरा स्थापित मूल्यमान्यता बनाउनु आवश्यक छ नत्र शासन व्यवस्थाप्रति नै नागरिक वितृष्णा बढेर जाने र अराजकताले मौका पाउँदा राज्य असफल हुन सक्छ।...

खुकुरी रमले देशभर विशेष साङ्गीतिक अभियान चलाउने

खुकुरी रमले चर्चित साङ्गीतिक समूहसँगको सहकार्यमा स्थापित कलाकारसँगै उदाउँदा कलाकारहरूलाई पनि प्रदर्शनको मौका दिने गरी देशका विभिन्न स्थानहरूमा विशेष साङ्गीतिक अभियान चलाउने भएको छ । पछिल्लो समयमा युवापुस्तामाझ चर्चित आर्बिटरी ग्रुपसँगको सहकार्यमा खुकुरी रमले देशका विभिन्न स्थानहरूमा नयाँ कलाकारहरूको प्रोत्साहनका लागि प्ल्याटफर्म उपलब्ध गराउने उद्देश्यले विशेष साङ्गीतिक अभियान सञ्चालन गर्न लागेको हो ।खुकुरी रमले देशका विभिन्न जिल्लाका रेष्टुरेन्ट, क्लब, खुल्ला क्षेत्र, आउटडोर्स, इन्डोर्स लगा

ग्रिजम्यानलाई स्थापित हुने मौका

सुरुआती ११ मा कमै मात्र समावेश ग्रिजम्यानले खेलाडी प्रतिस्थापनमा मौका पाउने गरेका थिए। अब मेसीको बहिर्गमनपछि जिम्मेवारी थपिने निश्चित नै रहेको छ।

सगुनको शेयर खरीद गर्ने मौका ३१ अगष्ट २०२१ सम्म

नेपालीहरुद्वारा स्थापित सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्ध गराइएका शेयर ३१ अगष्ट २०२१ सम्म खरीद गर्न सकिने व्यवस्था गरेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार इच्छुक लगानीकर्ताले ‘सी’ क्लासको शेयर, प्रति शेयर ३० डलरको दरले कम्तीमा ९०० डलरसम्म खरिद गर्न पाउने छन् । गत जुलाइको अन्त्यसम्ममा संसारभरिका चार …