त्रिस्टलसँग आर्सनल पराजित

प्रिमियर लिग फुटबलमा आर्सनल पराजित भएको छ । सोमबार राति भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० ले पराजित भएको हो । पराजित भएसँगै आर्सनलले शीर्ष चारमा आफूलाई स्थापित गर्ने मौका गुमाएको छ । क्रिस्टलले घरेलु मैदानमा खेलको १६ औं मिनेटमा अग्रता बनाएको थियो । जिन फिलिपे माटेटाले गोल गर्दै क्रिस्टल प्यालेसलाई सुरुआती अग्रता दिलाएका थिए ।जोर्डन एयुले २४ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ७४ औं मिनेटमा विल्फ्रिड जाहाले पेनाल्टीबाट गोल गर्दै क्रिस्टल प्यालेसलाई ३–० को जि

सम्बन्धित सामग्री

टोटनहमको जित, आर्सनल पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार टोटेनहम हटस्पर विजयी भएको छ । अर्को खेलमा आर्सनल भने पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहमले बर्नमाउथ माथि ३–१ को जित हासिल गरेको हो । नवौं मिनेटमा पापे सारले जियोभानी लो सेल्सोको पासमा बक्सको भित्रबाट गोल गर्दै खेलमा अग्रता लिएका थिए । गोलकर्ता सारले पहिलो हाफमा […] The post टोटनहमको जित, आर्सनल पराजित first appeared on हाम्रो खेलकुद.

वेस्टह्यामसँग आर्सनल पराजित

काठमाडौं :  इङ्लिस प्रिमियर फुटबलमा वेस्टह्याम युनाइटेडले आर्सनललाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा वेस्ट ह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो।वेस्टह्यामको जितमा टोमस सोउक र कोन्सटान्टिनोस माभ्रोपनोसले एक एक गोल गरेका थिए।वेस्टहाम युनाइटेडको यो १०औं जित हो। यो जितपछि १९ खेलमा ३३ अंकसहित वेस्ट ह्याम छैटौं स्थानमा उक्लिएको छ।त्यस्तै आर्सनलले भने यो हारपछि शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। यो यस सिजनमा आर्सनलको तेस्रो हार हो। १९ खेलमा ४० अंकसहित आर्सनल लिगम

प्रिमियर लिगमा आर्सनल पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ । गएराति भएको खेलमा न्युक्यासल युनाइटेडसँग २-० गोलले पराजित भएसँगै आर्सनलको च्याम्पियन्स लिग खेल्ने सम्भावना कठिन बनेको हो । सेन्ट जेम्स पार्कमा भएको खेलमा न्युक्यासललाई जीत दिलाउन ब्रुनो गुइमारेसले एक गोल गर्दा एक गोल उपहार पाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं […]

टोटेनहम र आर्सनल पराजित

प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ । शनिबार भएको खेमा टोटेनहम ब्राइटनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहम पराजित हुँदै अंक तालिकामा झनै बलियो बन्ने मौका गुमाएको । पराजित भएको टोटेनहम ३२ खेलबाट ५७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।यता जित निकालेको ब्राइटन ४० अंक जोडेर तालिकाको दसौँ स्थानमा छ । आज नै भएको अर्को खेलमा आर्सनल साउथ ह्याप्टनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनलाई जित दिलाउन जान बे

ब्राइटनसँग आर्सनल पराजित

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा आर्सनल पराजित भएको छ। आइतबार भएको खेलमा आर्सनल ब्राइटनसँग घरेलु मैदानमा २-१ को अन्तरले पराजित भएको हो। ब्राइटनका लागि खेलको २८औं मिनेटमा लिन्ड्रो ट्रोसार्ड र ६६ औं मिनेटमा इनोक मेयुपेउले गोल गरे। खेलको ८९औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले एक गोल फर्काए पनि जितका लागि पर्याप्त हुन सकेन।

क्रिस्टल प्यालेससँग आर्सनल पराजित

क्रिस्टल प्यालेसले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारको दौडमा रहेको आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ । लण्डनमा सोमबार राति भएको खेलमा आर्सनलको लज्जास्पद हारमा जिन फिलिपे मटेटा, जोर्डन एयु र वेलफ्रेड जाहाले गोल गरे । जितसँगै क्रिस्टल प्यालेस ३० खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित आर्सनलले चौथो स्थानमा उक्लने मौका गुमाउँदा पाँचौ स्थानमा यथावत  छ । उसको समान ५४ अंक रहेपनि एक खेल बढी खेलेको टोटेनहम गोल अन्तरमा अघि रहँदै चौथो स्थानमा छ ।

अग्रता जोगाउन नसकेको आर्सनल पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा आर्सनल पराजित भएको छ । अवे मैदानमा भएको खेलमा आर्सनल एभर्टनसँग २–१ ले पराजित भएको हो । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा मार्टिन ओडिगार्डले गोल गरी आर्सनललाई सुरुवाति अग्रता दिलाएका थिए । तर सो अग्रता दोस्रो हाफमा कायम रहने । एभर्टनका लागि ७९ औँ मिनेटमा […]

म्यानचेस्टर युनाइडेट वाटफोर्डसँग स्तब्ध, लिभरपुलद्वारा आर्सनल पराजित

एजेन्सी, ५ मंसिर । म्यानचेस्टर युनाइटेड वार्टफोर्डसँग स्तब्ध भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा गएरातिको खेलमा वार्टफोर्डले म्यानचेस्टर युनाइटेडले ४-१ ले पराजित गरेको हो । वार्डफोर्डले लगातार २ गोल गरी अग्रता लिएपनि म्यानचेस्टले बराबरीको प्रयास गरेको थियो । तर, काउन्टर एट्याकमा वाटफोर्डले गोल गर्दै युनाइटेडलाई स्तब्ध पारेको थियो । यसैगरी, आर्सनलको १-० खेलको अपराजित […]

प्रिमियर लिगमा चेल्सीको जित, घरेलु मैदानमै आर्सनल पराजित

काठमाडौं, ७ भदौ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । आर्सनलको घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । जेम्सको पासमा फरवार्ड लुकाकुले डेब्यु खेलमै गोल गरेका हुन् । उनी हालै मात्र […]

प्रिमियर लिग : आर्सनल पहिलो खेलमै नवप्रवेशी ब्रेन्टफोर्डसँग पराजित

३० साउन, काठमाडौं । प्रिमियर लिग २०२१-२२ अन्तर्गत सिजनको पहिलो खेलमै आर्सनल पराजित भएको छ । शुक्रबार राति भएको उद्घाटन खेलमा नवप्रवेशी ब्रेन्टफोर्डले बर्सनललाई २-० ले पराजित गरेको हो । घरेलु मैदान ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको खेलमा ब्रेन्टफोर्डे दुवै हाफमा गोल गरेको थियो । उसका लागि २२औं मिनेटमा सर्जी कानोस र ७३औं मिनेटमा क्रिस्टियन नोएरगार्डले […]