२८ चैत, धनगढी । नेपालमा विपद् पूर्वतयारी र जोखिम न्यूनीकरण गर्न स्थानीय नेतृत्वको तल्लो तह (वडा)सम्मै सक्रिय भएर लाग्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । दोदा जलाधार क्षेत्रमा जलवायु र प्रकोपको जोखिमलाई सम्बोधन गर्न डिपीनेट र नीड्स नेपालले धनगढीमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाले सो कुरामा जोड दिएका हुन् । कार्यक्रममा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्का सदस्य तथा […]