नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन ?

प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा 'मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छु' भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ।एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न भ्रम मात्र फैलाइरहेका छन्' भनेका छन् । सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले एकीकृत समाजवा

सम्बन्धित सामग्री

गठबन्धन १० देखि १५ वर्षसम्म कायम रहन्छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–बाम गठबन्धन निर्माण भएको बताउँदै यो दीर्घकालसम्म रहने बताएका छन्।...

वामपन्थीको गोलभित्र अहंकारी ओलीको उदयले बाम गठबन्धन टुट्यो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताएका छन् । देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक सम्बृद्धि नभएसम्म गठबन्धन कायम रहने उनले बताएका हुन् । आज सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने,‘ हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ ।’ प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको बताए । उनले संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र सम्बृद्धिको लागि गठ

संविधानको रक्षाका लागि गठबन्धन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संविधानको रक्षाका लागि सत्ता गठबन्धन बनेको बताएका छन् । मंगलबार जुम्लामा आयोजित सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै प्रचण्डले देश विकास र आर्थिक क्रान्ति गर्न विगतमा बाम गठबन्धन गरेर नेकपा बनाइएपनि केपी ओलीको रवैयाका कारण संविधाननै संकटमा परेको बताए । ‘७० वर्ष लडेर ठुलो त्याग र बलिदानबाट ल्याएको संविधान कम्युनिष्ट पार्टीकै नेताका नामबाट च्यात्ने दुस्साहस गरियो’, प्रचण्डले भने, ‘प्रधानमन्त्रीको कुर्सीबाटै गरि

बैतडीमा सत्ता गठबन्धन बलियो

लोकतान्त्रिक–बाम गठबन्धनले गरेका निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा लोकतान्त्रिक–बाम गठबन्धन जित्ने दाबी गरेकाे हाे।...

बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउँछ : उपाध्यक्ष शाक्य

लमजुङ। नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउने बताएकी छन् । नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर वामपन्थी सरकार निर्माण गर्नुपर्ने बताइन् । उनले अब कम्युनिस्ट पार्टीको नाममा स-सना पसल थापिरहँदा वामपन्थी सरकार […]

मुलुकको निकासका लागि बाम गठबन्धन एक मात्र विकल्प :अष्टलक्ष्मी शाक्य

लमजुङ– नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वर्तमान गठबन्धन तोडेर बाम गठबन्धन भएमात्र मुलुकले निकास पाउने बताएकी छन् । नेकपा एमाले लमजुङले सदरमुकाम बेसीसहरमा शनिबार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष शाक्यले वर्तमान गठबन्धन सरकारलाई ढालेर वामपन्थी सरकार निर्माण गर्नुपर्ने बताइन् । उनले अब कम्युनिस्ट पार्टीको नाममा स(सना पसल थापिरहँदा वामपन्थी सरकार […]

नेपाललाई प्रधानमन्त्री बनाएर बाम गठबन्धन

काठमाडौं, जेठ २० । प्रतिनिधिसभाका प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमा ‘मैले चाहे भने सत्ता गठबन्धन एक सातामा टुटाइदिन्छुु भनेको करिब एक महिनापछि एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने गरी वाम एकताको प्रयास भएको छ। एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति संकेत गर्दै तत्काल वाम एकता सम्भव छैन, अहङ्कारीले गठबन्धन तोड्न […]

रौतहटको देवाहीगोनाही नगरपालिकाको कार्यपालिका निर्वाचनमा वाम गठबन्धन

रौतहटस्थित एक स्थानीय तहमा बाम गठबन्धन गरी कम्युनिस्ट समर्थित ८ जना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । देवाहीगोनाही नगरपालिकामा वाम गठबन्धन गरेर कम्युनिस्ट समर्थित आठैजना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् ।देवाही गोनाहीमा कार्यपालिका सदस्यको निर्वाचनमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो । कार्यपालिका सदस्यको निर्वाचनमा एमालेका दुई, माओवादीका ३ र एकीकृत समाजवादीका ३ जना उम्मेदवार निर्वाचित भएका हुन् ।महिलातर्फ कार्यपालिकाको जिम्मे

बाम गठबन्धन र पार्टी एकता गर्न भुसालको प्रस्ताव

नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिस्ट पार्टीको एकता गठबन्धन गर्नुपर्ने प्रस्ताव राखेका छन् । सोमबार बसेको एमाले पोलिटब्युरो बैठकमा नेता भुसालले यस्तो प्रस्ताव राखेका एक पोलिटब्युरो सदस्यले जानकारी दिए । ‘नेकपा एमाले वाम एकताको मुल प्रवाह भएकाले र नेकपा विभाजन हुनुमा वैचारिक तथा सैद्धान्तिक कारण नभएकाले आगामी निर्वाचनमा वामपन्थी विजयलाई सुनिश्चित गर्न कम्युनिस्ट पार्टीको एकता गठबन्धन अहिलेको आवश्यक्ता छ’, भुसालले बैठकमा राखेको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘कम