महामन्त्री शर्माको टिप्पणी– काँग्रेसलाई पहिलो बनाउन बाम गठबन्धन बन्नबाट रोक्नुपर्छ

काठमाडौं, १५ चेत । नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले काँग्रेसलाई पहिलो बनाउन बाम गठबन्धन बन्नबाट रोक्नुपर्ने टिप्पणी गरेका छन् । आज सामाजिक सञ्जाल ट्विटर मार्फत महामन्त्री शर्माले यस्तो धारणा राखेका हुन् । उनले भनेका छन्, कांग्रेसलाई पहिलो बनाउने उध्येश्य पुरा गर्न,कि सबै दल एक्लाएक्लै लड्ने स्थिति बनाउन सक्नुपर्छ कि ०७४ को झैं वाम गठबन्धन […]

सम्बन्धित सामग्री

निर्वाचनमा सत्ता गठबन्धन की बाम गठबन्धन

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा चुनाव केन्द्रीत गतिविधि तिव्र बनाएका राजनीतिक दलहरु चुनाव लक्षित कार्यक्रमसहित गाउँगाउँ पसेका छन् । एकतातिर दलहरु चुनाव जित्न जनता रिझाउन व्यस्त छन् भने अर्कोतिर चुनावी तालमेल बनाउन कसरत गरिरहेका छन् । चुनावी तालमेलबारे अहिले नै स्पष्ट तस्बीर आईनसकेपनि वर्तमान सत्तागठबन्धनको निरन्तरता वा पुनःबाम तालमेलका विषयमा अनेक अडकलबाजी […]

सरकारले देशलाई कंगाल बनायोः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाम गठबन्धन मन परेन भन्दैमा सरकारले ढिकुटी रित्याउने गरि देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन्। सामुदायिक रेडियो प्रशारण संघ नेपालको १३ औं वार्षिक साधारण सभाको पोखरामा उद्घाटन गर्दै उनले काम चलाउ सरकारले गरेका निर्णय अनैतिक र जनमतको उपहास भएको बताए। एमाले अध्यक्ष ओलीले संविधान, कानुन र राष्ट्रहित…