काठमाडौँ – माओवादी केन्द्रले राष्ट्रपति विद्यादेवि भण्डारीले उठाएका विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने धारणा राखेको छ। बुधबार राष्ट्रपति विद्यादेवि भण्डारीसँगको भेटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुनसहितका नेताहरुले संविधान संशोधनबाट मात्रै उठाएका विषय सम्बोधन हुन सक्ने बताएका हुन्। राष्ट्रपतसँग बुधबार शीतलनिवासमा भएको भेटमा पार्टीको धारणा स्पष्ट गरेको पुनले बताए। उनका अनुसार वैवाहिक अंगीकृत […]