गाँजा फडानीमा प्रहरी

लागू औषध नियन्त्रण तथा रोकथाम कार्यक्रम अन्तर्गत गाँजा नष्ट गर्न थालिएको हो। लागू औषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट फडानी अभियान सुरु गरिएको उनले बताए। गाँजा फडानीको लागि जिल्लाका सबै प्रहरी युनिटहरुलाई निर्देशन दिइएको छ।...

सम्बन्धित सामग्री

गाँजा खेती नष्ट गर्न घरघरमा प्रहरी

सुरुङ्गा– बाह्रदशी गाउँपालिकामा हुँदै आएको गाँजा खेती प्रहरीले घरघर पुगेर नष्ट गरेको छ । बाह्रदशी गाउँपालिका–७ स्थित डाँगीवारी आसपासमा हुने गरेको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । इलाका प्रहरी कार्यालय घैलाडुब्बाको प्रहरीको टोलीले विशेष सूचनाका आधारमा गाँजा खेती नष्ट गरेको बताइएको छ ।  इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रहरी निरीक्षक निराजन कटुवालको नेतृत्वमा गएको प्रहरी […]

गाँजा तस्कर समाउन खोज्दा प्रहरी हवलदार घाइते

विराटनगर – गाँजा तस्कर पक्राउ गर्न खोज्दा एक जना प्रहरी घाइते भएका छन्। भारततर्फ गाँजा लैजाँदै गरेको सुचना पाए पछि पक्राउ गर्न जाँदा एक प्रहरी घाइते भएका छन्। विराटनगर महानगरपालिका–१८ मुसहरी टोलबाट २२ किलोग्राम गाँजा बरामद गर्ने क्रममा प्रहरी हवलदार घाइते भएको मोरङ प्रहरीका डिएसपी एवम् प्रवक्ता रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार गाँजा फ्यालेर भाग्न […]

घोडामा गाँजा तस्करी !

जनकपुरधाम – सप्तरी प्रहरीले १८४ केजी गाँजा बरामद गरेको छ। घोडामा गाँजा लोड गरी तस्करी गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा शनिबार प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। शनिबार साँझ इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको प्रहरी टोलीले राति ११ बजे हनुमाननगर कंकालिनी–१३ गोवरगाडा छतौनीबाट १८४ केजी गाँजा बरामद गरेको सप्तरीका प्रहरी […]

१ सय २० किलोग्राम गाँजा बरामद

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले १२० किलोग्राम गाँजा बरामद गरेको छ। कटारी नगरपालिका– ६ साँगुरीमा प्रहरीले ६ बोरा गाँजा बरामद गरेको हो। गाँजा बोकेका मानिस फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेशकुमार पोदारले जानकारी दिए। कटारी नगरपालिका–६ साँगुरीमा प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्ति गाँजा […]

कटारीबाट १ सय २० किलोग्राम गाँजा बरामद

जिल्ला प्रहरी कार्यालय उदयपुरले १२० किलोग्राम गाँजा बरामद गरेको छ । कटारी नगरपालिका– ६ साँगुरीमा प्रहरीले ६ बोरा गाँजा बरामद गरेको हो ।गाँजा बोकेका मान्छे भने फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेशकुमार पोदारले जानकारी दिए । कटारी नगरपालिका– ६ साँगुरीमा प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्ति गाँजा फालेर भाग्ने क्रममा सो गाँजा बरामद भएको हो । न्युज कारखाना

रौतहटमा दुई क्विन्टल गाँजा बरामद

रौतहट : रौतहट प्रहरीले बेवारिसे अवस्थामा २ क्विन्टल गाँजा बरामद गरेको छ।सोमबार लालबकैया खोलाको किनारबाट प्रहरीले २ सय ४ केजी गाँजा बरामद गरेको हो। भारतर्फ ठूलो परिमाणमा गाँजा तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरको सशस्त्र टोलीले बेवारिसे अवस्थामा उक्त गाँजा बरामद गरेको हो।जिल्लाको गौर नगरपालिका-२ बकैया खोलाको छेउमा १७ वटा प्लाष्टिकको पोकामा प्याक गरिएको गाँजा छाडेर तस्करहरू प्रहरीलाई देखेपछि फरार भएका थिए। बरामद गाँजा जिल्ला प्रहरी कार्यालय

सशस्त्र प्रहरी बलद्वारा गाँजा बरामद

मोरङ – सुनसरीस्थित सशस्त्र प्रहरी बलको टोली एपीएफले ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ। बराह क्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीको खयर टापुबाट प्रहरीले बुधबार ३ सय ५० किलोग्राम गाँजा बरामद गरेको सुनसरी सशस्त्र प्रहरीका प्रमुख प्रहरी उपरीक्षक विक्रम होमागाईले जानकारी दिए। सशस्त्र प्रहरी प्रमुख होमागाईंका अनुसार विभिन्न ११ वटा बोराभित्र गाँजा भरेर टापुको बालुवाले […]

बारामा गाँजा तस्कर र प्रहरी बिच गोली हानाहान

गाँजा तस्कर र प्रहरी बिच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एकजना गाँजा तस्करको मृत्यु भएको छ भने एकजना भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।...

ग्यास बोक्ने ट्याङ्करमा गाँजा, चालक र ट्याङकरधनी खोज्दै प्रहरी

काठमाडौं : प्रहरीले प्रतिबन्धित गाँजा १ सय २० केजी फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बुधवार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित आइसिपी गेट नजिकैबाट रोकिराखेको ग्यास बोक्ने ट्याङ्करमा गाँजा फेला पारेको हो। भारतीय नम्बर प्लेटको ट्याङ्कर चालक बस्ने क्याबिनमा लुकाएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जानकारी…

गाँजा फँडानी गर्दै प्रहरी

मान्म, २४ साउन: समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय कालीकोटको आयोजनामा खाँडाचक्र नगरपालिका–१ मान्ममा प्राकृतिक रुपमा उम्रिएका गाँजा नष्ट गरिँदै । तस्वीरः मिमबहादुर रावल-रासस