घोडामा गाँजा तस्करी !

जनकपुरधाम – सप्तरी प्रहरीले १८४ केजी गाँजा बरामद गरेको छ। घोडामा गाँजा लोड गरी तस्करी गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा शनिबार प्रहरीले गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। शनिबार साँझ इलाका प्रहरी कार्यालय हनुमाननगर सप्तरीबाट खटिएको प्रहरी टोलीले राति ११ बजे हनुमाननगर कंकालिनी–१३ गोवरगाडा छतौनीबाट १८४ केजी गाँजा बरामद गरेको सप्तरीका प्रहरी […]

सम्बन्धित सामग्री

टिपरमा लोड गरिएको बालुवाभित्र लुकाएर गाँजा तस्करी

सप्तरीमा टिपरमा लोड गरिएको बालुवाभित्र लुकाएर अवैध गाँजा तस्करी हुने गरेको फेला परेको छ। जिल्लाको खडक नगरपालिका– ७ कल्याणपुर चौक क्षेत्रबाट गएराति बालुवाभित्र लुकाएको गाँजा बरामद भइको हो। सप्तरी प्रहरी प्रमुख...

मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी, दुईजना पक्राउ

वीरगञ्ज- मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गरेको आरोपमा बाराबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले जितपुर-सिमरा उपमहानगरपालिका-२१ बाट कलैया-१० मटिअर्वा बस्ने वर्ष २५ का रञ्जितप्रसाद चौरसियाले चलाएको ना.२५.प.५८१४ नम्बरको मोटरसाइकलको ट्यांकीमा लुकाएको अवस्थामा चार किलो गाजा बरामद गरेको छ। यस्तै, जितपुरसिमारा-३ छटिमाई बस्ने वर्ष ३४ को मकसुधन राउत बरैले चलाएको प्रदेश ३-०२-००६.प.२३९ नम्बरको मोटरसाइकलको ट्यांकीबाट […]

गाँजा तस्कर आरोपमा फरार लक्ष्मीप्रसादसहित तीनजना पक्राउ

गाँजा तस्करीमा लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेका लक्ष्मीप्रसाद चौधरी पक्राउ परेका छन्। गाँजा तस्करी परिचित आरोपित महोत्तरी गाउपालिका–४ घर भइ हाल एकडारा गाउपालिका–५ बस्दै आएका ७० वर्षीय लक्ष्मीप्रसाद चौधरीसहित थप...

अमेरिकाबाट पार्सल आयो सात किलो गाँजा, भारतीयसहित तीन पक्राउ

अमेरिकाबाट चकलेट तथा बालबालिकाको खेलौना उल्लेख गरी आएको पार्सलमा गाँजा तस्करी हुने गरेको पाइएको छ।...

हुलाकबाट गाँजा तस्करी

सेवाग्राहीको प्राथमिकतामा पर्न छाडेपछि अस्तित्वको संकटबाट गुज्रिरहेको गोश्वारा हुलाक अमेरिकी गाँजा तस्करीको ‘प्लाटफर्म’ समयानुकूल ‘अपग्रेड’ हुन नसकेपछि गोश्वारा हुलाक यतिवेला सेवाग्राहीको प्राथमिकतामा पर्दैन । करिब–करिब अस्तित्वको संकटबाट गुज्रिरहेको हुलाक सेवालाई लागुऔषध तस्करले...

तेल बोक्ने ट्यांकरमा गाँजा तस्करी !

वीरगञ्ज – तेल बोक्ने ट्यांकरको टंकीमा लुकाएर गाँजा तस्करी गरिरहेको अवस्थामा प्रहरीले गाँजासहित चालकलाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका–२१ बाट तेल ट्यांकरमा लुकाएर तस्करी गर्न लागिएको गाँजा बरामद गरेको हो। गाँजाको तस्करी भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले भारतीय नम्बर प्लेट डब्लु बी ११ इ ९०३३ नम्बरको तेल ट्यांकरलाई रोकी जाँच गर्दा ट्यांकरको तेल […]

प्रहरीको गोली लागेर गाँजा तस्करीमा संलग्न एक भारतीयको मृत्यु

वीरगञ्ज– बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर बुधबार राति गाँजा तस्करी संलग्न एक भारतीय नागरिकको मृत्यु भएको छ। प्रहरीको गोली लागेर गाँजा तस्करी गरिरहेका भारत बिहार मोतिहारीका ३५ वर्षीय लखिन्द्र महतो कहारको मृत्यु भएको प्रहरीले जनाएको छ। नेपालबाट भारततर्फ गाँजा तस्करी गरिरहेको अवस्थामा नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि ७/८ जनाको समूहमा रहेका तस्करहरुले प्रहरीमाथि गोली चलाएको प्रहरीको […]

गाँजा तस्करीको हब बन्दै सर्लाही र रौतहट

नेपालबाट भारततिर गाँजा तस्करी ठूलो परिमाणमा हुने गरेको छ। गत दुई महिनामा चार क्वीन्टलभन्दा बढी गाँजा सर्लाही र रौतहटबाट बरामद हुनुले यस कुराको पुष्टि गर्दछ।...

अमेरिकी कम्पनी अमेजनमार्फत् दक्षिण एसियामा गाँजा तस्करी !

५ मंसिर, काठमाडौं । अमेरिकी ई-कमर्श कम्पनी अमेजनका कार्यकारी निर्देशकहरूमाथि दक्षिण एसियाली बजारमा गाँजा तस्करीमा संलग्न रहेको आरोप लागेको छ । भारतस्थित अमेजनका कार्यकारी निर्देशकहरूमाथि कम्पनीमार्फत् दक्षिण एसियामा गाँजा तस्करी गरेको आरोप लागेको हो । भारतको लागू औषधसम्बन्धी कानुनबमोजिम नाम नखुलाइएका ती निर्देशकविरुद्ध अभियोग पत्र दर्ता गरिएको मध्यप्रदेशको प्रहरीले बिहीबार जनाएको छ । तर मध्यप्रदेशको […]

एम्बुलेन्समा गाँजा तस्करी

सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उक्त एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बु र धनकुटाको सहिदभूमि गाउँपालिका घर भएका २८ वर्षीय पोशन राई छन् ।धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने