कर्णालीमा दुई मन्त्री थपिए

सुर्खेत । लामो समयको आन्तरिक खिचातानीपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नवनियुक्त मन्त्रीहरूमा रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्ट रहेका छन् । आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले आज बिहान बसेको मन्त्री परिषद्को […]

सम्बन्धित सामग्री

कर्णालीमा एक मन्त्री थपिए, प्रदेश प्रमुख समक्ष सपथ

सिमकोट– सरकार गठनको १५ दिनपछि कर्णाली प्रदेश सरकारमा एक जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री जीवनबहादुर शाहीले नेकपा एकीकृत समाजवादीका चन्द्र बहादुर शाहीलाई मन्त्री नियुक्त गरेका हुन्। उनलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री बनाइएको हो। नवनियुक्त मन्त्री शाहीले आजै साँझ प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनियताको सपथ लिएको मुख्यमन्त्रीका स्वकीय सचिव राजबहादुर रोकायाले जानकारी […]

कर्णालीमा दुई मन्त्रीद्वारा राजीनामा, तीन मन्त्री थपिए

कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा...