पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र सुविधासम्पन्न प्रदेश अस्पताल सङ्कटमा परेको छ । स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र प्रदेश अस्पतालले तीन करोडभन्दा बढी भुक्तानी पाउन नसकेको हो । गत आर्थिक वर्षदेखिको स्वास्थ्य बीमा तथा ‘डायलायसिस’ बापतको तीन करोड बढी रकम भुक्तानी लिन नसक्दा अस्पतालका क्रियाकलाप प्रभावित बनेको प्रमुख […]
१८ माघ, काठमाडौं । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारीले अमेरिका र इरानबीच वार्ताका लागि संरचना निर्माणको काम अघि बढिरहेको बताएका छन् । खाडी क्षेत्रमा अमेरिकाले सैन्य उपस्थिति बढाइरहेका बेला यस्तो इरानका उच्च अधिकारीबाट सो अभिव्यक्ति …
सर्लाही। सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्य अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति छन् । […]
नेपालमा देशभक्तभन्दा विदेशभक्त मानिसहरू धेरै छन् । नेपालभक्तहरू कम छन् । नेपालमा अमेरिकीहरूभन्दा पनि बढी अमेरिकाभक्त नेपाली छन्, भारतीयभन्दा पनि बढी भारतभक्त नेपाली छन् । र, चिनियाँहरूभन्दा पनि बढी चीनभक्त नेपाली छन् ।
यसैबीच, कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले तेहरानमा लारिजानीसँग भेटेर क्षेत्रमा तनाव कम गर्ने प्रयासबारे छलफल गरे। कतारले तनाव कम गर्ने र शान्तिपूर्ण समाधानका लागि समर्थन दोहोर्याएको छ।