दिल्लीको कहालीलाग्दो श्रद्धा हत्या प्रकरण जस्तै भारतको हैदरावादमा पनि एउटा घटना बाहिर आएको छ। आफ्नी प्रेमिकाको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार ती व्यक्तिले दुईवटा ढुङ्गा काट्ने मेसिन किनेको र शवलाई टुक्रा-टुक्रा पारेर पोलिथिनमा हालेका थिए।यति मात्र होइन फ्रिजमा समेत राखेको प्रहरीले जनाएको छ। उक्त टुक्रा ती व्यक्तिले केही दिनपछि फोहोरको थुप्रो नजिकै फालिदिएका थिए।यसपछि उनले कुनै प्रमाण नराख्ने गरी घर सफा गरेको बताइएको छ। यति मात्र ह