पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र रवि लामिछाने एउटै क्षेत्रबाट चुनाव लड्दै

नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ का लागि उम्मेदवार टुंगो लगाएको छ। कांग्रेसले चितवन क्षेत्र नम्बर २ बाट पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

चितवन-२ मा मतगणना सकियो, ३४ हजार मतान्तरले रवि विजयी

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजय भएका छन्। उनलाई पछ्याएका नेपाली कांग्रेसका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ दोस्रो नम्बरमा छन्।