गर्मी मौसममा देखिने प्रमुख समस्या मध्ये एक हो, सर्पको टोकाइको त्रास । मनसुन सुरु भएसंगै सर्प बाहिर निस्कने र यसले मानव बस्ति र घरमा आश्रय लिने भएकाले यसको टोकाइको जोखिम बर्षायाममा बढि हुन्छ । त्यसैले गर्मीमा सर्पदंशको घटना बढ्ने गर्दछ । सर्पको विष हिमोटोक्सिक, न्यूरोटक्सिक र मायोटक्सिक गरी ३ प्रकारको हुन्छ । पहिलो हिमोटोक्सिक बिष […]