बेल्जियमलाई हराउँदै फ्रान्स फाइनलमा

एजेन्सी – बेल्जियममाथि पूनरागमन जित निकाल्दै फ्रान्स युइएफए नेसल्स लिगको फाइनलमा पुग्न सफल भएको छ । दुई गोलले पछि परेको अवस्थामा फ्रान्सले बेल्जियमलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । एलिएन्ज एरिना टोरिनोमा बिहीबार राति भएको खेलमा फ्रान्सको पूनरागमन जितमा करिम बेन्जेमा, केलियन एमबाप्पे र थियो हर्नान्डेजले गोल गरे । बेल्जियमका यान्निक […]

सम्बन्धित सामग्री

विश्वकप फुटबल : उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै

काठमाडौं । कतारमा जारी विश्वकपको यो संस्करणको उपाधिका लागि आज आइतबार राति अर्जेन्टिना र साविक विजेता फ्रान्स भिड्नेछन् । यो खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ । सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना तथा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा पुगेका हुन् । दुवै टोली तेस्रो पटक विश्वकप जित्ने लक्ष्यमा छन् । अर्जेन्टिनाले सन् १९७८ […]

विश्व कप फुटबलको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने

काठमाण्डाै - फिफा विश्व कप फुटबल प्रतियोगिताको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना खेल्ने भएका छन् । आज बिहान भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई पराजित गरी फ्रान्स फाइनलमा पुग्यो । कतारको अल बायत मैदानमा फ्रान्सले मोरक्कोलाई २–० गोलले हराएको हो । यस्तै पहिलो सेमिफाइनलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगिसकेको छ । अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो । आउँदो आइतवार उपाधिका लागि फ्रान्स र अर्जेन्टिनाबीच खेल हुनेछ । फाइनल खेल नेपाली समय अनुसार आइतवार राति पौने ९ ...

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

काठमाडौं । मोरक्कोलाई हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको हो । अल बायत रंगशालामा सम्पन्न खेलको पाँचौं मिनेटमा थियो हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ७९ औं मिनेटमा कोलो मुआनीले गोल […]

फ्रान्स फाइनलमा, मोरक्कोको सपना सकियो

मोरक्कोको चुनौतीलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स फिफाविश्वकप २०२२ को फाइलनमा प्रवेश गरेको छ ।

साविक विजेता फ्रान्स फाइनलमा

काठमाडौं, मंसिर २९। कतारमा जारी फिफा विश्वकपको उपाधिको लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई २-० गोलले पराजीत गर्दै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो । अर्जेन्टिना पहिलो सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोलले हराउँदै उपाधि नजिक पुगेको हो । अब दुई टोली उपाधिको लागि […]

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनलमा

फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो। पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सले अग्रता लियो। हर्नान्डेजले डिबक्स भित्र  प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरे। फ्रान्सले दोस्रो गोल ७९औं मिनेटमा थपेको थियो। बल

मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स फाइनलमा

कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ।

मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको फाइनलमा

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ। कतारको दोहास्थित अल बायेत स्टेडियममा सम्पन्न खेलमा अफ्रिकी टोली मोरोक्कोमाथि २-० गोलअन्तरले जित निकाल्दै साविक विश्वकप विजेता फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको पाँचौ मिनेटमा थेओ हर्नान्डेजले डिफेन्डरहरुबीचको असमझदारीका बीच रिबाउन्डमा आएको बललाई…

मोरोक्कोलाई हराउँदै फ्रान्स फाइनलमा, उपाधिका लागि अर्जेन्टिनासँग खेल्ने

२०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा मोरोक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनालाई हराउँदै फ्रान्स फाइनलमा

एजेन्सी – अर्जेन्टिनाको चुनौती सोझो सेटमा पन्छाउँदै फ्रान्स टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलतर्फको फाइनलमा प्रवेश गरेका छन् । एरिएक एरिनामा बिहीबार भएको खेलमा फ्रान्सले अर्जेन्टिनामाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा रसियन ओलम्पिक कमिटि (आरओसी) सँगको भेट पक्का गरेको हो । आरओसीले बिहीबारै साविकको विजेता ब्राजिललाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान […]