आर्मी, सशस्त्र र बागमतीलाई स्वर्ण, ईपीमा गण्डकीले जित्यो पहिलो कास्य

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत फेन्सिङमा छ स्वर्ण पदकको छिनोफानो भईसकेको छ। सोमबार तीन स्वर्ण पदकको छिनोफानो हुदाँ मंगलबार थप तीन स्वर्णको प्रतिस्पर्धा टुंगिएको छ।...

सम्बन्धित सामग्री

निफमा ‘वाइल्ड स्वान’लाई गौतम बुद्ध अवार्ड, नेपालीतर्फ ‘बुलाकी’ उत्कृष्ट

काठमाडौं । सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को वर्ल्ड पानोरमा विधामा भारतीय फिल्म ‘वाइल्ड स्वान’ उत्कृष्ट भएको छ । यो जितसँगै रजनी बासुमातारी निर्देशित फिल्मले गौतम बुद्ध अवार्ड पनि जित्यो । सशस्त्र द्वन्द्वबाट मुक्ति पाएका महिलाको जीवनमा युद्धको स्थायी प्रभावको मर्मस्पर्शी कथा पेश गर्ने यो फिल्मले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गर्‍यो । संस्कृति, […]

मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधि

१० फागुन, काठमाडौं । मछिन्द्र फुटबल क्लबले पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको छैठौं संस्करणको बागमती गोल्डकपको उपाधि जितेको छ । बागमती गाउँपालिका– ८, स्थित जनता माविको खेल मैदानमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि जितेको हो । जारी सिजनका मोफसलका तीन वटा प्रतियोगितामा […]

आर्चरीमा गण्डकी टिम च्याम्पियन, आर्मी दोस्रो, एपीएफ तेस्रो

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ । १३ स्पर्धामा भएको खेलमा गण्डकी सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्य गरी १२ पदकसहित च्याम्पियन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कास्य गरी ९ पदक जित्यो । अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ कास्य गरी ८ पदक जित्यो । नेपाल पुलिस क्लब १ स्वर्ण, २ रजत र १ कास्य गरी ४ पदक जितेर चौथो बन्याे । प्रदेश १ ले २ रजत जितेर पाँचौँ, सुद...

आर्चरीमा गण्डकी टिम च्याम्पियन,  ७ स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ। कुल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पियन बनेको हो। दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ काश्यसहित कुल ९ पदक जित्यो। अर्को विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लब तेस्रो बन्दा उसले २ स्वर्ण, ३ रजत र ३ काश्य पदकसहित ८ पदक जित्यो।नेपाल पुलिस क्लव १ स्वर्ण, २ रजत र १ काश्यसहित कुल ४ पदक जितेर चौथो बन्दा, प्रदेश १ ले २ रज

टेबल टेनिसमा नेपाल पुलिस र एपीएफलाई स्वर्ण पदक

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत टेबल टेनिस खेलको ‘मिक्स डबल्स इभेन्ट’मा नेपाल पुलिस क्लबले स्वर्ण पदक हात पारेको छ। यसैगरी, महिला डबल्सतर्फ सशस्त्र प्रहरीको एपीएफ च्याम्पियन बन्दै स्वर्ण जित्यो। पोखराको कोल्मा बहाकोट तमु समाजमा जारी खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले स्वर्ण पदक हात…

सिके राउत नेतृत्वको जनमत पार्टीले जित्यो एक नगरपालिका

तराई मधेसमा सशस्त्र गतिविधि गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय निर्वाचनमा पहिलोपटक एक नगरपालिकामा जित निकालेको छ । मूलधारको राजनीतिमा आएको दुई वर्षपछि जनमत पार्टीले स्थानीय निर्वाचनमा सफलता प्राप्त...

एपीएफले जित्यो प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै नगद पाँच लाख हात पार्‍यो । उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० […]

एपिएफले जित्यो विराट गोल्डकप

विराटनगरमा जारी छैटौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधि नेपाल सशस्त्र प्रहरीको एफिएफ टिमले जितेको छ । शनिबार भएको फाइनल खेलमा भारतको पन्जाब पुलिसलाई हराउँदै एपिएफले उपाधि हात पारेको हो । सहिद रंगशालामा सम्पन्न...

हेर्नुहोस्, आर्मी प्रधानमन्त्री कप क्रिकेटको विजेता बन्दाका क्षणहरु

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपीएफलाई हराउँदै आर्मीले उपाधि जित्यो। आज कीर्तिपुरस्थित टियू मैदानमा सम्पन्न खेलमा आर्मीले एपीएफमाथि ३३ रनले जित निकाल्दै उपाधि उचाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २११ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफ १७८…