एपीएफ र एनआरटीको बराबरी

२१ वैशाख, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा आज बिहीबार विभागीय टिम एपीएफ र न्युरोड टिम (एनआरटी) ले १–१ को बराबरी खेलेका छन् । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलको ५८ औं मिनेटमा भारतीय फरवार्ड लालुन्जामाको हेडर गोलद्वारा खेलमा अग्रता बनाएको एनआरटीले खेलको इन्जुरी समयमा अग्रता जोगाउन नसक्दा अंक बाँड्न पुगेको हो । एपीएफका लागि इन्जुरी […]

सम्बन्धित सामग्री

एपीएफ र सङ्कटाबीचकाे खेल पनि गाेलरहित बराबरीमा सकियाे

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज भएकाे दाेस्राे खेलमा एपीएफ र सङ्कटाले पनि गाेलरहित बराबरी खेलेका छन् ।  त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा एफीएफ र सङ्कटाले गाेलरहित बराबरी खेलेका हुन् । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोली माैका बनाए पनि गाेल गर्न भने सकेनन् ।  बराबरीसँगै एपीएफले १० खेलमा ११ अङ्क जोड्दै नवौँ स्थानमा रहेको छ । सङ्कटा १० खेलमा १५ अङ्क जोडेर छैटौँ स्थानमा छ ।  यस्तै आज नै भएकाे पहिलाे खेलमा एनआरटी र हिमालयन शेर्पाले ...

ए डिभिजन लिगका आजका 'मिड टेबल'का दुई खेल, दुबै गोलरहित बराबरी

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दुबै खेल गोलरहित बराबरीमा रोकिएका छन्। आज सम्पन्न पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम (एनआरटी) गोलरहित बराबरीमा रोकिएका थिए। त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा संकटा क्लब र विभागीय टोली एपीएफ पनि गोलरहित बराबरीमै रोकिए। यो सँगै १५ अंक जोडेको…

एनआरटी र हिमालयन शेर्पाले गाेलरहित बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टाेलीले केही माैका बनाए पनि गाेल भने गर्न सकेनन् । बराबरीसँगै दुवै टाेलीलै एक–एक अङ्क बटुलेका छन् ।   आजकाे बराबरीसँग एनआरटी १० खेलमा १४ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । उति नै खेल खेलेकाे हिमालयन शेर्पा १२ अङ्कसहित आठाैँ स्थानमा छ ।  आजै हुने अर्काे खेलमा एपीएफ क्लब र सङ्कटा क्लब बेल...

एपीएफ र एनआरटीको नाटकीय बराबरी

सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार पुरानो क्लब न्युरोड टिम (एनआरटी)सँग बराबरी खेल्दै विभागीय क्लब एपीएफले अंक खोसेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले ३–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै एनआरटीसँग ३–३ गोलको बराबरी खेल्दै अंक खोसेको हो । रेलिगशेन क्षेत्रबाट माथि उठ्नका लागि जित्नै पर्ने दबाबमा रहेको एपिएफले दबाब दिएर खेले पनि रणनैतिक […]

ए डिभिजन लिग : अग्रता जोगाउन नसक्दा एनआरटीको चौथो बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) र नेपाल एपीएफ क्लबले ३-३ गोलको बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छैठौं चरणको पहिलो खेलमा एनआरटीले अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो । खेलको ३२औं मिनेटमा दर्शन गुरूङले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । उनले मेसुके ओलोमोउको लामो पासमा हेडरमार्फत […]

एपीएफ र एनआरटीले बाँडे अंक, लिगकै सर्वाधिक ६ गोल

लिगकै सर्वाधिक ६ गोल निस्किएको खेलमा विभागीय एपीएफ क्लब र न्युरोड टिम एनआरटीले अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको पहिलो खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । लिगकै सर्वाधिक गोल निस्किएको खेलमा एपीएफका लागि आशिष लामा, दिपेश धिमाल र नवीन लामाले एक एक गोल गरे । एनआरटीको लागि दर्शन गुरुङले दुई गोल गर्दा मेसौके ओलोमोउले एक गोल गरे । सुरुआती अग्रता बनाएको एनआरटी दोस्रो पटकसमेत अग्रता बनाउँदा जितबाट बन्चित भयो  । ७ अंक जोडेको एनआर

एपीएफ र एनआरटीले ३–३ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएकाे पहिलाे खेलमा सशस्त्र प्रहरीकाे एपीएफ र न्युराेड टिम (एनआरटी) ले अङ्क बाँडेका छन् ।  छेटाैँ चरणअन्तर्गत त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा एफीएफ र एनआरटीले तीन–तीन गाेलकाे बराबरी खेलेका हुन् । खेलकाे ३२ औँ मिनेटमा दर्शन गुरुङले गाेल गर्दै एनआरटीलाई अग्रता दिलाए । तर एनआरटीकाे याे अग्रता धेरै मिनेट टिकेन । ३७ औँ मिनेटमा एपीएफका आशिष लामाले गाेल गर्दै खेल बराबरीमा पुर्‍याए । याेसँगै पहिलाे खेल एक&n...

अग्रता जोगाउन नसक्दा एनआरटी बराबरीमा रोकियो

काठमाडौं । राजुकाजी शाक्यको एनआरटीले दुई पटकको अग्रता जोगाउन नसक्दा शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सशस्त्र प्रहरी बल (एपीएफ) सँग ३–३ को बराबरी खेलेको छ । जारी लिगमा एकै खेलमा ६ गोल भएको यो पहिलो पटक हो । यसअघि धेरैमा पाँच गोल भएको थियो ।  बराबरी खेलेपछि एनआरटीले तेस्रो स्थानको...

एनआरटीको अर्को बराबरी, एपीएफलाई अर्को अंक

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ र एनआरटी३-३ को बराबरीमा बराबरीमा रोकिएका हुन्। प्रतिस्पर्धात्मक खेलको १७ औ मिनेटमा एपीएफका विके तामाङको प्रहार गोलपोस्ट माथिबाट गएको थियो। खेलको ३२ ‍औं मिनेटमा…

शहीद स्मारक लिगमा आज दुई खेल: तीन टिमको दाउ रेलिगेसन जोनबाट माथि उठने

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा न्यूरोड टीम (एनआरटी) र विभागीय टोली एपीएफ भिड्नेछन्। खेल १२ बजे सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ। छ खेल खेल खेलेर ३ जित २ हार १ बराबरी खेलेको एनआरटीको ८ अंक छ। अघिल्लो सिजन तालिकाको पुछारमा