च्याम्पियन्स लिग : नकआउट चरण पुग्न कसलाई के आवश्यक?

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको चार खेल समाप्त भइसकेको छ । पाँच टोलीले नकआउट चरणमा स्थान पक्का गर्दा ११ स्थानको टुंगो हुन बाँकी छ । प्रिमियर लिगबाट म्यानचेस्टर सिटीले अन्तिम १६ मा स्थान पक्का गर्दा लिभरपुल, चेल्सी र टोटेनहमले अझै अंक जोड्न बाँकी छ । हालसम्म सिटीसँगै नेपोली, क्लब ब्रुजा, बायर्न म्युनिख […]

सम्बन्धित सामग्री

युरोपियन च्याम्पियन्स लिग : एसी मिलान र लाइपजिग नकआउट चरणमा

१७ कात्तिक, काठमाडौं । इटालियन क्लब एसी मिलान र जर्मन क्लब आरबी लाइपजिग युरोपियन च्याम्पियन्स लिग फुटबल २०२२/२३ मा नकआउट चरण पुग्ने अन्तिम दुई टिम बनेका छन् । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा दुवै क्लबले आ-आफ्नो खेल जित्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । योसँगै प्रिक्वाटरफाइनल खेल्ने सबै १६ टिमको टुङ्गो लागेको छ […]

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग २०२२-२३ अन्तर्गत चार समूहको अन्तिम खेलहरु आज हुँदैछन् । ८ समूह मध्य ५ समूहमा शीर्ष दुई टोलीको टुंगो लागिसकेको छ । आज ए देखि डी सम्म खेल हुनेछन् । हालसम्म नकआउट चरण पुग्ने १२ टोली पक्का भइसकेको छ । बाँकी रहेको ४ स्थानका लागि ३ समूहका टोली प्रतिस्पर्धा गर्दैछन् । […]

च्याम्पियन्स लिग : समूहको अन्तिम खेलमा कसलाई के आवश्यक ?

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग २०२२-२३ अन्तर्गत समूह चरणको अन्तिम खेलहरु आज हुँदैछन् । ८ समूह मध्य ५ समूहमा शीर्ष दुई टोलीको टुंगो लागिसकेको छ । हालसम्म नकआउट चरण पुग्ने १२ टोली पक्का भइसकेको छ । बाँकी रहेको ४ स्थानका लागि ३ समूहका टोली प्रतिस्पर्धा गर्दैछन् । यस्तै समूहको तेस्रो स्थानमा रहेर युरोपा लिगमा पुग्न […]

नकआउट चरणको  प्रिक्वार्टरफाइनल समीकरण पूरा

यस सिजनको युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेलको समीकरण पूरा भएको छ । स्पेनिस क्लब भिल्ला रियल र एटलान्टाबीचको खेल समाप्त भएसँगै च्याम्पियन्स लिगको नकआउट चरण पुग्ने अन्तिम १६ टोलीको...

मेस्सीले छाड‍ेर बार्सिलोना ‘भुत्ते’ हुँदै गएको हो?

स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलमा १७ वर्षयता पहिलोपटक समूहगत चरण पार गर्न असफल भएको छ। अन्तिमपटक सन् २००१/०२ संस्करणमा नकआउट चरण पुग्न सकेको थिएन। यसबीचमा एकपटक मात्र, सन् २००३/०४ संस्करणमा बार्सिलोना प्रतियोगितामा छनाैट नै हुन सकेको थिएन। यसपटक च्याम्पियन्स लिगमा बार्सिलोनाको प्रदर्शन बिर्सनलायक रह्यो। ६ खेल खेल्नेक्रममा ७ अंक मात्र जोड्न सक्यो। उसले […]

च्याम्पियन्स लिग : समूह चरणबाटै बाहिरियो बार्सिलोना

काठमाडौं :  पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना जारी सिजन समूह चरणबाटै बाहिरिएको छ। च्याम्पियन्स लिग अन्तर्गत जित्नै पर्ने खेलमा बुधबार बार्यन म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना समूह चरणबाट बाहिरिएको हो।बार्सिलोना १७ वर्षमा पहिलो पटक नकआउट चरण पुग्न असफल भयो। समुह 'इ' बाट बार्यन म्युनिख र बेनीफिकाले अघिल्लो चरणमा स्थान बनाए। बार्सिलोनो पछिल्लो पटक २००३-०४ को सिजनामा क्वालिफाइ हुन सकेको थिएन।बार्सिलोनालाई नकआउटमा पुग्नाका लागि बेनफिकाको परिणाम आवश्यक थियो। तर पोर्चुगिज क

च्याम्पियन्स लिग : कुन टोलीलाई के आवश्यक ?

एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च क्लब प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेल मंगलबार सुरु हुँदैछ । हालसम्म ८ समूहबाट नकआउट चरण पुग्ने ११ टोलीको छिनोफानो हुँदा ५ टोलीको भविष्य अन्तिम खेलले निर्धारण गर्नेछ । समूह विजेताका रुपमा ५ टोलीले अन्तिम १६ मा स्थान पक्का गरेका छन् भने बाँकी ६ टोलीले समूह विजेता […]

पिएसजीलाई हराउँदै सिटी समूह विजेता

काठमाडौं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी समुह 'ए' को विजेताका रुपमा नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। च्याम्पियन्स लिगको समुह चरणमा सिटीले फ्रेन्च क्लब पिएसजीलाई २-१ ले पराजित गर्दै समुह विजेताका रुपमा नकआउट चरण प्रवेश गरेको छ।पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा केलिएन एम्बाप्पेले ५० औ मिनेटमा पिएसजीलाई  सुरुवाती अग्रता दिलाए। तर उत्कृष्ट लयमा रहेको सिटीका लागि रहिम स्ट्रलिङले ६३ औ मिनेटमा बराबरीम गोल फर्काए। सिटीका लागि निर्णायक गोल भने गाब्रियल

च्याम्पियन्स लिग : युभेन्ट्सलाई ४-० ले हराउँदै चेल्सी नकआउट चरणमा

काठमाडौं । इंग्ल्स क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इटालियन क्लब युभेन्ट्सलाई ४-० ले पराजित गर्दै चेल्सी समूह एचबाट नकआउट चरण पुग्ने दोस्रो टोली बन्यो । यसअघि नै युभेन्ट्सले नकआउट चरणमा स्थान बनाइसकेको छ । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीलाई शानदार जित दिलाउन ट्रेभो चालाबाहले २६औं, रिस जेम्सले […]

बायर्न म्युनिखको शानदार जित

काठमाडौं, १७ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले स्पेनिस क्लब बेन्फिकामाथि शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा खेलमा बायर्नले बेन्फिकालाई ५–२ गोल अन्तरले हराएको हो । यस जितसँगै बार्यन नकआउट चरण प्रवेश गरेको छ । खेलको २६औं मिनेटमा गोल गर्दै बायर्नका रोबर्ट लेवान्डोस्कीले सुरुवाति अग्रता दिलाएका थिए । यस्तै, ३२ औं […]