क्रिकेट टोलीको अभ्यास सुरु

सेप्टेम्बर दोस्रो साताबाट ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ ।वर्षायाममा मौसम प्रतिकूल भइरहेको अवस्थामा पनि मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले टोलीलाई अभ्यास गराउन सुरु गरेका हुन । यसअघि सोही सिरिजका लागि भनेर नेपाल क्रिकेट संघ (क्यान) ले १९ […]

सम्बन्धित सामग्री

शुरु भयो राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण

काठमाडौं : यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास गराउन थालेका छन्।कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले प्रशिक्षण थालनी गरेका हुन्। उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमणमा जाँदै छ। पुबुदु दासानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका थिए।पहिलो दिनको सामान्य अवलोकनपछि प्रभाकरले नेपाली टोलीमा टेक्न

राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

काठमाण्डौ – यसै हप्ता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुरु गरेका छन् ।  कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यास सुरु गरेका हुन् । उनको प्रशिक्षणमा नेपाली टोलीले केन्या भ्रमण गर्दैछ । पुबुदु दासानायकेले सात महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । पहिलो दिनको सामान्य अवलोकनपछि उनले नेपाली टोलीमा टेक्निकको समस्या रहेको बताए ।  ...

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आरम्भ

यसै साता नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा नियुक्त भएका मनोज प्रभाकरले नेपाली टोलीको अभ्यास सुचारु गरेका छन् । कीर्तिपुरस्थित त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रभाकरले अभ्यासको थालनी गरेका हुन् ।उनको प्रशिक्षणमा नेपाली टोली केन्या भ्रमण गर्दैछ । पुबुदु दाशानायकेले ७ महिनाको प्रशिक्षण यात्रालाई अन्त्य गरेसँगै नियुक्त भएका प्रभाकरले नेपाली टोलीको मुख्य समस्या ब्याटिङलाई सुधार गर्ने प्रतिवद्धता जनाएका थिए । पहिलो दिनको सामान्य अवलोकनपछि प्रभाकरले नेपाली टोलीमा टेक्निकको समस्या रह

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक नियुक्ति कहिले ?

काठमाण्डाै – दोस्रो पटक कार्यकाल सम्हाल्न आएका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि अहिले नेपाली क्रिकेट टोली प्रशिक्षकविहीन छ । नेपाल क्रिकेट संघ (क्यान) प्रशिक्षकको खोजीमा छ । तत्कालका लागि कुनै पनि प्रतियोगिता नभएको अवस्थामा टोलीको अभ्यास अन्याैल नै छ । खेलसँगै प्रशिक्षकको प्रशिक्षण अवधिमा पनि अस्थीरता देखिन थालेको छ । प्रशिक्षक खोज्न ढिलो भएको भन्दै आलोचना पनि शुरु भइरहेको अवस्थामा क्यानले नियुक्तिका लागि प्रारम्भिक कार्य थालेको बताएको छ । राष्ट्रिय क्रिकेट टोलीमा गुट, उपगुट र विवाद भएको अवस्थामा दोस्रो पटक ने...

स्कटल्याण्ड सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । क्यानडाविरुद्धको दुई एक दिवसीय खेल र आइसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान) ले १४ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । आगामी असार २९ बाट स्कटल्याण्डमा हुने विश्वकप लिग–२ तथा सो प्रतियोगिता अघि क्यानडामा रहेको स्थानीय एक क्लवसँगको अभ्यास खेल तथा क्यानडाको राष्ट्रिय […]

अभ्यास खेल खेल्न श्रीलंका जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरु)

काठमाडौँ-  श्रीलंकामा आयोजना हुने अभ्यास खेलका लागि शनिबार प्रस्थान गर्दै गरेको नेपाली क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (आइसिसी) ले शुक्रबार बिदाइ गरेको छ। टोलीले त्यहाँको फस्ट क्लास टिमसँग ४ वटा अभ्यास खेल खेल्ने छ। उनीहरुलाई राजधानीमा शुक्रबार आयोजित एक समारोहीबीच बिदाइ गरिएको हो। आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र पपुवा न्यूगिनीबीच आयोजना […]

अभ्यास खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले अभ्यास खेलका लागि श्रीलंका जाने १६ खेलाडीको सूची सार्वजनिक गरेको छ । यसै महिना संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको तयारी गर्न सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडी शनिबार श्रीलंका जाँदैछन् ।नेपालले यूएईमा पपुवा न्युगिनी र घरेलु टोलीसँग त्रिदेशीय शृंखला खेल्नेछ । नेपालले गत महिना आइसीसी टी–२० विश्वकप क्रिकेटको छनोट खेलेको थियो । टोलीमा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशि

क्रिकेट टोलीको अभ्यास

प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगितापछि टोलीले ग्लोबल छनोटलाई लक्ष्य राखेर प्रशिक्षणमा मैदानमा फर्किएको छ ।आईसीसी पुरुष टी–२० विश्वकपको ग्लोबल छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो चरणको बन्द प्रशिक्षण आइतबारबाट सुरु गरेको हो ।ग्लोबल छनोट खेलका लागि नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेका १६ खेलाडीसहित अन्य केही खेलाडीलाई प्रशिक्षक पुबुद दसानायकेले बन्द प्रशिक्षणलाई […]

नेपाली महिला क्रिकेट टोलीको बंगलादेशमा अभ्यास सुरु

एजेन्सी । आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले बंगला देशमा अभ्यास खेल सुरु गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । अभ्यास खेलमा नेपाली महिला टिमले बंगलादेशको ए टिम र मिश्रीत टिमसँग खेल्ने छ । नेपाली महिला टिमले कतारकालागि १४ नोभम्बरमा जाने तयारी छ भने उसले नोभम्बर १६, […]