फरार हत्या आरोपी पक्राउ

आफ्नै छिमेकीको हत्या गरेर फरार भएका आरोपी महोत्तरीको गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन् । गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्या गरी फरार भएका आरोपी साहलाई घटनाको तीन दिनपछि बुधबार प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

नुवाकोटमा वृद्धाको हत्या आरोपी पक्राउ

नुवाकोटको शिवपुरी गाउँपालिका–६ खत्रीटोल निवासी नेत्रकुमारी खत्रीको हत्यामा संलग्न आरोपी बिहीबार पक्राउ परेको छ ।७५ वर्षीया खत्रीको गत सोमबार राति हत्या गरेर फरार रहेका सोही स्थानका सुकु तामाङलाई पक्राउ गरेर कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

१२ वर्षपछि घर फर्किएका हत्या आरोपी पक्राउ

२४ कात्तिक,विराटनगर । १२ वर्षअघिको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । सामान्य  विवादमा साथीको हत्या गरी फरार रहेको आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका-२ का २८ वर्षीय  बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो । धर्मदेवी  नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक  तामाफोक  गाउँपालिका–५ (हाल धर्मदेवी-२) […]

ब्ल्याकमेल गरेपछि विद्यार्थीले गरिन शिक्षकको हत्या

काठमाडौँ । ओखलढुङ्गाको चिशंखुगढी-४ मा हत्या गरिएका शिक्षक दीपक कुमार ठाकुरको हत्या आरोपी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति ठाकुरको हत्या गरेर फरार रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । […]

ब्ल्याकमेल गरेपछि शिक्षकको हत्या, २२ वर्षीया युवती पक्राउ

ओखलढुङ्गाको चिशंखुगढी–४ मा हत्या गरिएका शिक्षक दीपक कुमार ठाकुरको हत्या आरोपी पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्का डिएसपी सुकदेव खनालका अनुसार ठाकुरसँग प्रेम सम्बन्धमा रहेकी धमलाले असोज ६ गते राति ठाकुरको हत्या फरार रहेको अवस्थामा उनलाई पक्राउ गरिएको  हो । विष्णुपुर गाउँपालिका–५, सप्तरी स्थायी घर भएका भएका शिक्षक ठाकुर लामो समयदेखि ओखलढुङ्गामा श

धनुषामा ५ जना हत्या आरोपी पक्राउ

धनुषा । धनुषा प्रहरीले हत्याका विभिन्न घटनामा संलग्न ५ जना आरोपीलाई पक्राउ गरेको छ । महिलाको हत्या, आफ्नै आमाको हत्या र आफ्नै साथीको हत्या गरी फरार भएका ५ जना आरोपीलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । वैदेशिक रोजगारमा रहेका धनुषाको शहिदनगर नगरपालिका-३ की अरुण कुमार दासकी श्रीमती बबितिया देवी दासको […]

हत्या आरोपी पक्राउ

उदयपुर : एक साताअघि चौडण्डिगढी नगरपालिका ७ लामिचौरिबाट एक महिलाको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय ४५ वर्षीया विभा परियारलाई हत्या गरी फरार रहेका २१ वर्षीय उमेश खत्रीलाई प्रहरी पक्राउ परेको हो। इलाक प्रहरी कार्यालय बेल्टाराका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलका अनुसार  गएको माघ २७ गते साँझ ...

फेसबुकमार्फत हत्या आरोपी पक्राउ

एक युवाको हत्या गरेर फरार रहेका आरोपीलाई प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत पक्राउ गरेको छ । भोजपुरको साल्पाशिलिछो गाउँपालिका–४ का १६ वर्षीय सुवास तामाङको हत्या गरेर फरार रामबहादुर राई पोखराबाट एक वर्षपछि पक्राउ परेका हुन् ।

११ वर्षपछि हत्या आरोपी पक्राउ

बैतडी २१ साउन । हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ