उदयपुर : एक साताअघि चौडण्डिगढी नगरपालिका ७ लामिचौरिबाट एक महिलाको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय ४५ वर्षीया विभा परियारलाई हत्या गरी फरार रहेका २१ वर्षीय उमेश खत्रीलाई प्रहरी पक्राउ परेको हो।
इलाक प्रहरी कार्यालय बेल्टाराका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलका अनुसार गएको माघ २७ गते साँझ ...