युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण, विमानस्थल बन्द

मस्को– रुसको राजधानी मस्कोमा ठूलो ड्रोन हमला भएको छ । एकैपटक धेरै ड्रोन आक्रमण भएपछि मस्कोमा हलचल मच्चिएको थियो । रुसी सेनाले जबाफी कारबाहीमा धेरै ड्रोनहरू खसालेको जनाइएको छ ।  ड्रोन आक्रमणपछि मस्कोमा हवाई यातायात बन्द गरिएको छ । आक्रमणबाट दुईवटा भवनमा क्षति पुगेको जनाइएको छ । आक्रमणको जानकारी दिँदै रुसी राजधानीका मेयरले मस्कोमा युक्रेनी […]

सम्बन्धित सामग्री

म्यानमारमा सैनिक शाषकविरुद्ध ड्रोन हमला - NepaliPatra

एजेन्सी । म्यानमारको राजधानी नेपितह शहरमा विपक्षी समुहले श्रृंखलावद्ध ड्रोन हमला गरेका छन् । सैनिक सरकारको कडा सुरक्षा घेरामा रहेको राजधानीमा विपक्षीहरूले जुन्टा सरकारमाथि दुर्लभ सामूहिक ड्रोन आक्रमण गरेका हुन् । आफूलाई निर्वासित सरकार बताउने ‘राष्ट्रिय एकता सरकार’ (एन.यू.जी) ले विमानस्थल, वायुसेना आधार र सेनाको मुख्यालयमा विस्फोटक पदार्थले सुसज्जित २९ ड्रोन तैनाथ गरेको जनाएको छ […]

मस्कोमा पाँचवटा ड्रोन आक्रमण भएपछि रुसले युक्रेनलाई भन्यो आतंकवादी

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभा भन्छिन्, ‘युक्रेनले अन्तर्राष्ट्रिय विमानस्थल र आवासीय क्षेत्रमा आक्रमण गरेर आतंकवादी गतिविधि देखाएको छ ।’

काबुलमा ड्रोन आक्रमण गर्दा सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

अमेरिकाले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि गरेको ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको स्वीकार गरेको छ। तालिवानले काबुल नियन्त्रणमा लिएपछि हमिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर इस्लामिक स्टेटले बम विस्फोट गराएको थियो। त्यसमा केही अमेरिकी सेवामा कार्यरत कर्मचारी र सर्वसाधरणको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले इस्लामिक स्टेटलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको थियो।…

ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको सम्बन्धमा अनुसन्धान हुँदैछः अमेरिका

अफगानिस्तानको राजधानी काबुल स्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आफूले गरेको ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको सम्बन्धमा अनुसन्धान भइरहेको अमेरिकाले जनाएको छ । आइतबार अमेरिकी सैनिकले काबुल विमानस्थल नजिक आइतबार ड्रोन आक्रमण एकै परिवारका १० जनाको ज्यान गएको उनीहरुका आफन्तले बताएका छन् । मारिनेमा ६ जना बालबालिका रहेको बताइएको छ । सोमबार काबुल विमानस्थलमा केही रकेटहरु […]