उत्तर कोरियाले गर्‍यो 'हाइपरसोनिक मिसाइल' को सफल परीक्षण

उत्तर कोरियाले बुधवार 'हाइपरसोनिक मिसाइल' को सफल परीक्षण गरेको जनाएको छ। केसीएनएका अनुसार उक्‍त मिसाइलले ७०० किलोमिटर तय गरेको थियो। यो मिसाइलले ब्यालेस्टिक मिसाइलभन्दा लामो दूरीसम्म प्रहार गर्न सक्छ। बुधवार दक्षिण कोरियाले भने उत्तर कोरियाले 'ब्यालेस्टिक मिसाइल' परीक्षण गरेको दाबी गरेको थियो। जापानी कोस्ट गार्डहरुले पहिलोपटक देखेको मिसाइल प्रहारबारे अमेरिकी निकायसँग मिलेर…

सम्बन्धित सामग्री

हतियार उत्पादनमा किन जोड दिँदैछ उत्तर कोरिया ?

किम आफैँले कारखानामा पुगेर फरक–फरक किसिमका बन्दुक चलाएर पनि परीक्षण गरेका छन् ।

उत्तर कोरिया आणविक युद्ध निरोधक परिचालन गर्न तयार

उत्तर कोरियाले आफ्नो आणविक युद्ध निरोधक परिचालन गर्न तयार रहेको नेता किम जोङ उनले बताएका छन् । उत्तर कोरियाले सातौं आणविक परीक्षणको तयारी गरिरहेको आशंका बढिरहेका बेला यस्तो टिप्पणी आएको हो ।प्योङयाङले कुनै पनि बेला यस्तो परीक्षण गर्न सक्ने अमेरिकाले गत साता सचेत गरेको थियो । उत्तर कोरियाले सन् २०१७ मा पछिल्लो पटक आणविक परीक्षण गरेको थियो । उत्तरका आणविक गतिविधिलाई लिएर कोरियाली प्रायद्धीपमा तनाव बढिरहेको छ । उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि सुङ किमले उत्तर कोरियाले यस वर्ष अभूतपू

उत्तर कोरियाले गर्यो फेरि मिसाइल परीक्षण

उत्तर कोरियाले सफलतापूर्वक नयाँ मिसाइल परीक्षण गरेको जनाएको छ। यो सँगै उत्तर कोरियाको सैन्य क्षमतामा उल्लेखनीय वृद्धि भएको अनुमान गरिएको छ। विशेषज्ञका अनुसार यो नयाँ मिसाइल सानो परमाणु हतियारलाई बोक्क सक्षम छ र उत्तर कोरिया अब परमाणु हतियार परीक्षणको तयारी गरिरहेको छ। दक्षिण कोरियाको सेनाले समुन्द्रमा शनिबार राती उत्तर कोरियाले २ ओटा मिसाइलको सफल परीक्षण […]

शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण सफल गर्‍यौँ – उत्तर कोरिया

उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको बताएको छ। द ह्वासङ–१७ नाम गरेको आईसीबीएम बिहीबार सफल रुपमा परीक्षण गरिएको उत्तर कोरियाले शुक्रबार जानकारी दिएको हो। सन् २०२० को अक्टोबरमा परेडको क्रममा उत्तर कोरियाले द ह्वासङ–१७ सार्वजनिक गरेको थियो। उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको […]

उत्तर कोरियाको आणविक परीक्षण केन्द्रमा भूकम्पको झट्का अनुभव, के गर्दैछन् किम ?

उत्तर कोरियाको आणविक परीक्षण केन्द्र नजिक भूकम्पका झट्काहरू अनुभव गरिएको छ ।  किम जोङ उनले विगत केही समयदेखि लगातार आणविक परीक्षण गरिरहेकाले फेरि नयाँ परीक्षण गरेको हो कि भन्ने आशंका यसले जन्माएको छ ।  वैज्ञानिकहरूले गत शनिवारदेखि उत्तर कोरिया र वरपरको क्षेत्रमा लगातार भूकम्पीय गतिविधि र भौगर्भिक अस्थिरता देखिएको बताएका छन् ।  मंगलवार पनि त्यस्तो भूकम्प अनुभव भएको दक्षिण कोरियाको मौसम विभागले जनाएको छ ।  उत्तर कोरियाको पूर्वोत्तर क्षेत्रमा रहेको पुंग्ये–री आणविक परीक्षण स्थलबाट लगभग ३...

क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्मित : उत्तर कोरिया

उत्तर कोरियाले आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ । दक्षिण कोरियाली सैन्य अधिकारीहरुले मंगलबार उत्तर कोरियाले क्षेप्यास्त्र हानेको बताएको थियो । उत्तर कोरियाले सो क्षेप्यास्त्र परीक्षण गरिएको बुधबार स्पष्ट गरेको हो ।साथै सो क्षेप्यास्त्र स्वदेशमै निर्मित र नयाँ रहेको उत्तर कोरियाली सरकारले बताएको यहाँको सरकारी समाचार समिति केसीएनएले जानकारी दिएको छ । दक्षिण कोरिय

सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै, मुख्य एजेन्डा उत्तर कोरिया

एजेन्सी, ३ कात्तिक। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आकस्मिक बैठक बस्ने निर्णय गरेको छ । उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आज बुधबारका लागि आकस्मिक बैठक बोलाएको हो। उत्तर कोरियाले हिजो (मंगलबार) पनडुब्बी आधारित ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको घोषणा गरेपछि सुरक्षा परिषद्को आकस्मिक बैठक बस्न लागेको जनाइएको हो […]