लिज ट्रस बनिन् नयाँ बेलायती प्रधानमन्त्री

काठमाडौँ– लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छिन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व दौडमा निवर्तमान अर्थमन्त्री ऋषि सुनकलाई पछि पार्दै निवर्तमान विदेशमन्त्री ट्रस नयाँ प्रधानमन्त्री बन्न सफल भएकी हुन् । कन्जरभेटिभ पार्टीको नेतृत्व परिवर्तन भएसँगै निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनको कार्यकाल पनि टुङ्गिएको छ । उनले मंगलबार प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिट छाड्ने अन्तर्राष्ट्रिय समाचार संस्था […]

सम्बन्धित सामग्री

बेलायती प्रधानमन्त्री लिज ट्रसको राजीनामा

लण्डन : बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएकी छन्। एक दिनअघि सत्तारुढ कन्जरभेटिभ पार्टीका वरिष्ठ नेताहरूले लिज ट्रसलाई बोलाएर राजीनामा दिन आग्रह गरेका थिए।उनको मन्त्रिपरिषद्का अर्थमन्त्री र गृहमन्त्रीले यसअघि नै पद त्यागेका थिए। लिज ट्रस प्रधानमन्त्री बनेदेखि नै विपक्षीको निशानामा थिइन्। कर कटौतीको उनको आफ्नै दलका सांसदहरूले आलोचना गरेपछि सरकारले आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो। अब कन्जरभेटिभ पार्टीको नयाँ नेता पुनः निर्वाचित हुने विश्वास गरिएको छ। सत्तारुढ दलका सांसदले चा

बेलायती प्रधानमन्त्री लिज ट्रस पतनोन्मुख

बेलायती प्रधानमन्त्री लिज ट्रसले ४० दिनदेखि लगातार उपहास सहिरहेकी छिन् । उनको ‘संक्षिप्त बजेट’, जसलाई उनले आफ्नो खुला बजारको एजेन्डालाई पुष्टि गर्न प्रयोग गरेकी थिइन्, त्यो पूर्ण रूपमा असफल भएको छ ।...

बेलायती प्रधानमन्त्रीको पद दुई महिना नपुग्दै संकटमा

काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रस पदमा आएको दुई महिना नपुग्दै संकटमा पर्नुभएको छ । प्रधानमन्त्री बनेदेखि नै विवादमा पर्दै आउनु भएकी ट्रसको संकट गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबार अचानक राजीनामा दिएपछि झनै चुलिएको हो । गृहमन्त्री ब्रेवरम्यानले सरकार आफ्ना प्रतिवद्धताहरुबाट बहकिएको आरोप लगाउनु भएको छ । त्यसलगत्तै हाउस अफ कमन्समा बुधबार राति भएको फ्रयाकिङ अर्थात […]

नव नियुक्त बेलायती प्रधानमन्त्री लिज ट्रस को हुन् ?

लन्डन – लिज ट्रस औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेकी छिन् । महारानी एलिजाबेथ द्धितीयले स्कटल्यान्डस्थित बाल्मोरल कासलमा ट्रसलाई औपचारिक रूपमा पदबहाली गराएकी छन् । ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुन् । यसअघि दुई महिला मार्गरेट थ्याचर र टेरिजा मे बेलायतको प्रधानमन्त्री बनेका थिए । सोमबार मात्र ट्रस सत्तारुढ कन्जर्भेटिभको नेतृमा चयन भएकी थिइन् […]

नव नियुक्त बेलायती प्रधानमन्त्री लिज ट्रस को हुन् ?

लन्डन – लिज ट्रस औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेकी छिन् । महारानी एलिजाबेथ द्धितीयले स्कटल्यान्डस्थित बाल्मोरल कासलमा ट्रसलाई औपचारिक रूपमा पदबहाली गराएकी छन् । ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुन् । यसअघि दुई महिला मार्गरेट थ्याचर र टेरिजा मे बेलायतको प्रधानमन्त्री बनेका थिए । सोमबार मात्र ट्रस सत्तारुढ कन्जर्भेटिभको नेतृमा चयन भएकी थिइन् […]

ऊर्जा संकट विमुख बेलायतको अपेक्षा

आफ्नो कार्यभार सम्हाल्न डाउनिङ स्ट्रिटमा नयाँ प्रधानमन्त्रीको रूपमा उपस्थिति हुने व्यक्तिको टुङ्गो लागि सकेको छ। वर्तमान विदेश सचिव लिज ट्रस ऋषि सौनुकलाई पराजित गर्दै बेलायती सरकारको बागडोर सम्हाल्ने निश्चित भइसकेको छ। यस कठिन परिस्थितिमा बेलायती प्रधानमन्त्री भएकी ट्रसका सामु थुप्रै चुनौतीका पहाड छन्। कोरोना महामारी पछिको संसार बदलिँदो आर्थिक परिवेश र वैदेशिक नीति अबका चुनौती […]

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज भदौ २० २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ५, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : लिज ट्रस बनिन् नयाँ बेलायती प्रधानमन्त्री लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छिन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व दौडमा निवर्तमान अर्थमन्त्री ऋषि सुनकलाई पछि पार्दै निवर्तमान विदेशमन्त्री ट्रस नयाँ प्रधानमन्त्री बन्न […]

बेलायतमा प्रधानमन्त्रीको दौडबाट पछि परे भारतीय मुलका ऋषि, ट्रस निर्वाचित हुँदै

बेलायती प्रधानमन्त्री वोरिस जोनसनको उत्तराधिकारीको रूपमा लिज ट्रस हुने भएकी छिन् । कन्जरभेटिभ पार्टीका सदस्यहरूको अनलाइन तथा हुलाकबाट भएको मतदानमा ट्रस अगाडि देखिएकी हुन् ।

बेलायतको नयाँ प्रधानमन्त्रीका लागि ९ मन्त्रीको नाम चर्चामा

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएपछि अब सत्तारुढ कन्जरभेटिभ पार्टीमा नेतृत्वको चयन हुनेछ । नयाँ आउने नेतृत्व नै आगामी प्रधानमन्त्री हुनेछ । पछिल्लो निर्वाचनमा कन्जरभेटिभको बहुमत आएको र त्यस निर्वाचनबाट जितेर आएको सदनको समय नसकिएकाले बाँकी अवधि पनि कन्जरभेटिभ पार्टीकै नेताले सरकार चलाउनेछन् । आगामी अक्टोबरसम्ममा कन्जरभेटिभ पार्टीको नयाँ नेतृत्व चुनिनेछन् । अहिले यहाँ सो प्रतिस्पर्धामा उठ्ने सम्भावना रहेका र बलियो सम्भावना भएका नेताको चर्चा गरिएको छ ।  लिज ट्रस ज