सोरुङका बासिन्दाले मतदान बहिष्कार गर्ने निर्णय गरे फिर्ता

२२ कात्तिक, कटारी । स्थानीय तह चुनावमा गोली चल्दा एक जनाको मृत्यु भएको उदयपुरको सोरुङ गाउँका बासिन्दाले चुनाव बहिष्कार गर्ने निर्णय फिर्ता लिएका छन् । कटारी नगरपालिकाको कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय वैठकको निर्वाचन बहिष्कारको निर्णय फिर्ता गर्दै त्यहाँ निर्वाचन हुने वातावरण तयार गरेको हो । यसअघि कटारी नगरपालिका १० का राजनीतिक दलहरुको बैठकले आगामी […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले झूटो आश्वासन दिएको भन्दै तिङ्गलाले गर्‍यो मतदान बहिष्कार

सोलुखुम्बु, नेचा सल्यान गाउँपालिकास्थित तिङ्लाबासीले स्थानीय चुनावमा भागै लिएनन्, न वडाबाट उम्मेदवार उठे न मतदान गरे। मतदाता परिचयपत्र लिन समेत गएनन्। प्रतिनिधिसभा र प्रदेशसभा चुनाव पनि सिंगो गाउँले बहिष्कार गर्ने निर्णय गरेको छ। यहाँ कांग्रेस, एमाले र माओवादीसहित प्रमुख दलहरुले नै मिलेर चुनाव बहिष्कार गरेको स्थानीय सोभित बस्नेतले बताए। तिङ्लाको मुख्य विवाद भनेको यसलाई सोलु दूधकुण्ड…