बागमतीका मुख्यमन्त्रीलाई राहत, विश्वासको मत दिन कांग्रेस तयार

१२ गतेभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यतामा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राहत मिलेको छ ।  फेरिएको शक्ति सन्तुलनको कारण देखाएर मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गर्दै कांग्रेस बिहीबारको प्रदेश सभा...

सम्बन्धित सामग्री

प्रदेश १ : कांग्रेस र नेकपा एसले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने

विराटनगर । नेपाली कांग्रेसले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने भएको छ । सरकारले विश्वासको मत माग्न पत्र समेत नपठाएकाले विश्वासको मत नदिने कांग्रेस ससदीय दलका नेता उद्बव थापाले जानकारी दिए । उनले आफ्नो पार्टी

प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने भन्ने विषयमा निर्णय नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ ।   प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनुअघि कांग्रेसको  संसदीय दलको बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर विश्वासको मत दिन आग्रह गर्नु भएको थियो । देउवाले सकारात्मक प्रतिक्रिया दिनु भएको छ । तर, औपचारिक निर्णय भइसकेको छैन । कांग्रेसमा प्रचण्डलाई विश्वासको मत दिने र दिन हुँदैन भन्ने दुवै धार देखिएको छ । विश्वासक...

प्रचण्डलाई विश्वासको मत दिने देउवाको आश्वासन

२५ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ । आफूलाई विश्वासको मत दिन आग्रह गर्दै सोमबार साँझ प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उनको निवास धुम्बाराही पुगेका थिए । त्यस क्रममा कांग्रेस शीर्ष नेताहरुले प्रचण्डलाई विश्वासको मत दिने आश्वासन दिएको एक नेताले जानकारी दिए । यद्यपि, यसबारे आधिकारिक […]

सबै दल र सांसदहरूसँग विश्वासको मत माग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका लागि विश्वासको मत माग्ने निर्णय गरेको छ। सोमबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले नेपाली कांग्रेस लगायतका गठबन्धन बाहिरका दलहरूसँग विश्वासको मत माग्ने निर्णय गरेको मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत रूपमा पनि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग विश्वासको मत मागिएको जानकारी गराएका थिए। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनका लागि सबै दलहरुलाई आह्वान ग

प्रधानमन्त्री दाहाललाई शर्तसहित विश्वासको मत दिन कांग्रेस तयार

काठमाडौं, २४ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ । सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको धुम्बाराहीस्थित् डेरामा भएको कांग्रेस शीर्ष नेताहरुको उच्च बैठकमा प्रधानमन्त्री दाहाललाई शर्तसहित विश्वासको मत दिनेबारे सकारात्मक छलफल भएको स्रोतको दाबी छ । सभापति देउवाले प्रचण्डसँग भावी दिनमा पनि सहकार्यको बाटो राख्नको लागि पनि विश्वासको मत […]

कांग्रेस प्रतिपक्षमा बस्छ, प्रचण्डलाई विश्वासको मत दिँदैन : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री गगनकुमार थापाले आफूहरू प्रतिपक्ष दल भएको हैसियतले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन्। ‘प्रधानमन्त्रीले सात दल मिलेर विश्वासको मत लिने भएपछि हामीले छलफल पनि गर्नुपर्दैन। हामी प्रतिपक्षमा बस्ने हो। हामीले प्रतिपक्षको भूमिका निर्वाह गर्ने हो,’ उनले भने, ‘हामीले पुस २६ गते औपचारि

शेरबहादुर देउवालाई विश्वासको मत दिन कांग्रेस सांसदलाई ह्वीप

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट विश्वासको मत दिनेमा ढुक्क रहेको निष्कर्ष निकालेको छ। प्रतिनिधि सभाको बैठकअघि बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक पुष्पा भूसालले भनिन्, 'संविधानको रक्षाको लागि हिजोको दिनमा जुन गठबन्धन गरेको थियो। त्यो यथावत् रहन्छ। उहाँहरुको विज्ञप्ति आएको छ, उहाँहरु कांग्रेससँगै हुनुहुन्छ।' संसद्लाई गतिशिल बनाउनका लागि प्रधानमन्त्रीले पहिल्यै विश्वासको मत लिन लागेका

ओलीले विश्वासको मत प्राप्त नगरे कांग्रेस–माओवादीले नयाँ सरकारका लागि दाबी गर्ने

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त नगरे नयाँ सरकारका लागि कांग्रेस र माओवादी केन्द्रले दाबी गर्ने भएका छन् । संसद् बैठक सुरु हुनअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस सभापति...

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभामा आफूले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका प्रधानमन्त्री ओलीलाई कांग्रेसले विश्वासको मत दिन नसक्ने बताएको हो ।सत्ताधारी दलको अहिलेसम्म देखिएको क्रियाकलाप र प्रधानमन्त्री ओलीले चालेको […]