विकास र सुविधाले पनि रोकिएन बसाइँसराई

‘गाउँगाउँ जस्तो छैनसहरसहर जस्तो छैनकसकसले केके गर्दिए कुन्निआफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’ कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँगाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको छ । रुमका चिल्ला ढुङ्गाले छाएर चिटिक्कै पारिएका छाना । टुनी र सल्लाका काठले […] The post विकास र सुविधाले पनि रोकिएन बसाइँसराई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

गलेश्वर – घर अगाडिको सडकमा सवारी साधन गुडिरहन्छन्। सवारी साधनमा मानिस कम र खाद्यान्नलगायत अन्य उपभोग्य र निर्माण सामग्री बढी हुन्छन्। सडकबाट धेरै जसो घरमा ताल्चा लगाइएको र घरवरिपरि वनमाराको झाडी देखिन्छ। यो दृश्य पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने दिच्याम गाउँको हो। यहाँका दिच्याम, निस्कोट, रुम, देविस्थानलगायत गाउँमा हिजोआज यस्तो दृश्य देखिन थालेको छ। […]

पोखरामा रोकिएन ट्याक्सीको मनोमानी, प्रदेशसभा सदस्य झण्डै ठगिए

पोखरा- गण्डकी प्रदेशसभाका सदस्य भोजराज अर्याललाई शुक्रबार बिहान ९ बजेअगावै प्रदेशसभा सचिवालय पुग्नुपर्ने थियो । आफू सभापति रहेको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा जान उनी विरौटाबाट ट्याक्सी चढे । नदीपुरस्थित प्रदेशसभा भवन नजिक ओर्लेका प्रदेशसभा सदस्य अर्याललाई ट्याक्सी चालकले रु पाँच सय भाडा मागे । ट्याक्सीमा आवतजावत गर्नुपर्दा सधैँ रु चार सय तिरिरहेका […]

विकास पुगेपछि पनि बसाइँसराइ रोकिएन, सुनसान छ गाउँ

ढोरपाटन- काठेखोला गाउँपालिका-३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ। बुढेसकाल लागेपछि गाह्रो काम गर्न सक्दिनन् उनी। घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्। छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि चन्द्रकुमारीले एक्लो महसुस गरिरहेकी छन्। अब गाउँमा मान्छे नै […]

रोकिएन वैदेशिक रोजगारीको ठगी

काठमाडौं, जेठ १८ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा घरगाउँकै दलाल, सदरमुकाम र सहरका वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनीबाट ठगिने गरेका छन् । अझ पछिल्लो पटक त शैक्षिक परामर्श दिने नाममा खोलिएका कन्सल्टेन्सीले ठूलो परिणाममा रकम ठगी गर्न थालेका छन् । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने भनेर नयाँ नयाँ प्रणालीको विकास गरे […]

रोकिएन खोलाको अनधिकृत दोहन

सल्यान : जिल्लामा पक्की भवन, सिँचाइ कुलो, सडक, पुललगायत विकासका भौतिक संरचना निर्माण तीव्र गतिमा अघि बढिरहेको छ।धेरै वर्ष लगाएर पूरा हुन नसकेका योजना अहिले तीव्र गतिमा अघि बढिरहेका छन् तर विकासको नाममा भने नदी खोलानाला दोहन पनि उत्तिकै मात्रामा भइरहेको छ। विकास निर्माणका नाममा खोलाबाट बालुवा गिट्टी र ढुंगा उत्खननले जिल्लाका नदी तथा खोलानाला सुक्खा बन्नुका साथै खेतीयोग्य जमिन बाँझो बन्दै गएको छ।जिल्लाको शारदा, बबई, बनगाड‚ मर्मलगायत जिल्लाका अधिकांश खोलामा उत्खनन हुँदा बस

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले असारे विकासको अन्त्य गरी बैशाख जेठ महिनामै सबै योजना सक्ने भन्दै आए पनि त्यो कार्यान्वयन भने हुन सकेको छैन।मध्य वर्षात्‌मा हुने विकास बजेट सक्ने बाहेक प्रभावकारी रुपमा विकास हुन सकेको छैन। स्थानीय सरकारदेखि केन्द्र र प्रदेश सरकार यसतर्फ गम्भीर बनेको पाइँदैन।अधिकांश निकायले असारमा सडक निर्माण गर्दै आएका छन्। असारमा खनिएका सडकहरू वर्षाले गर्दा प्रयोग गर्न नमिल्ने ब

जुम्लामा अझै रोकिएन विषादी प्रयोग

जुम्ला-जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरेको झण्डै १४ वर्ष बित्यो । २०६४ सालमा १४ औं जिल्ला परिषदबाट जुम्लालाई नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।विषादी प्रयोगको अन्त्य गर्ने, अर्गानिक कृषि उत्पादन बढाउने,अर्गानिक खेती विस्तार गर्ने र जुम्लाका कृषि बस्तुलाई ब्राण्डका रुपमा विकास गर्ने लक्ष्यले अर्गानिक जिल्ला घोषणा गरिएको थियो ।तर अर्गानिक जिल्ला घोषणाको […]

सुदूरपश्चिममा असारे विकास रोकिएन : बजेट सिध्याउन २ करोडबढीको सम्झौता !

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी तथा अत्तरियादेखि त्रिनगर–गौरिफन्टा नाकासम्म सिसिटिभी जडान गर्ने योजना ल्याएको थियो।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यान्वयन गर्ने गरी २ करोडभन्दा बढी बजेट रहेको उक्त योजनाको सम्झौता गत जेठमा मात्रै भएको छ।मन्त्रालयले बजेट सिध्याउनकै लागि आर्थिक वर्षको अन्त्यमा आएर हतार–हतारमा सम्झौता गरेको प्रदेश सभा सदस्य लीलाधर भट्टले बताए। बजेट सक्ने र काम अलपत्र अवस्थ

निषेधाज्ञामा रोकिएन विकास

निषेधाज्ञा लागू भए पनि जिल्लामा विकास निर्माणका काम जारी छन् । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको बहानामा कुनै पनि विकास निर्माणका काम नरोक्ने ठेकेदार कम्पनीलाई निर्देशन दिएपछि कामले निरन्तरता पाएका हुन् ।