काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । प्रधानमनत्री केपी शर्मा ओलीले कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी १४ तारिख परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने जानकारी गराएका हुन् । ‘१४ तारिख (माघ १)परराष्ट्रमन्त्री भारत जादै हुनुहुन्छ । त्यसबेला ...