बिहीबारदेखि ४ दिन याे वर्षकै बढी पानी पर्ने, यी नदीमा बहाव बढ्न सक्ने

काठमाण्डाै – नेपालका चार वटा प्रदेशमा आउँदाे चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्मकै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५ देखि २८ सम्म प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशमा मनसुन सुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता ...