काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल क्लब च्याम्पियनसिप, वुमन्स २०२६ मा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई आज बिदाइ गरेका छन् । माल्दिभ्समा यही माघ २१ देखि माघ २७ गतेसम्म उक्त प्रतियोगिता हुने भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक कार्कीले भलिबल टोलीलाई विदाइ गरेका […]
तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानद्वारा जानकारी इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोर (आइआरजिसी) ले शनिबार आफ्ना नौसैनिक कमान्डर अलिरेजा ताङसिरीको हत्या भएको भनी आएका समाचारहरूको खण्डन गरेको छ । आइआरजिसीले आफ्नो आधिकारिक अनलाइन समाचार साइट (सेपाह न्यूज)मा जारी एक वक्तब्यमा भनेको छ,“यो अफवाह इजरायली सामाजिक सञ्जालबाट फैलिएको हो ।” […]
१८ माघ, काठमाडौं । सन् २०४७ मा विकसित भारत बन्ने महत्त्वाकांक्षी लक्ष्यसाथ अघि बढेको भारतले ‘विकसित भारत : महत्त्वाकांक्षा र समावेशीकरणबीच सन्तुलन’ भन्ने नारासहित आगामी आर्थिक वर्ष २०२६/२७ को बजेट सार्वजनिक गरेको छ ।
आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले करियरको लगातार …
काठमाडौं । अर्बपति विनोद चौधरीको नयाँ पुस्तकलाई भारतको बनारसमा विमोचन गरिएको छ । त्यहाँ आयोजना भइरहेको ‘बनारस साहित्य महोत्सव’ मा चौधरीको पुस्तकलाई चर्चित बलिउड अभिनेता अनुपम खेरले सार्वजनिक गरेका हुन्।
चौधरीको यो पुस्तक उनको प्रेरणादायी जीवनकथामा …