गठबन्धनलाई ६ महानगर र भक्तपुरका ४ नगरमा उम्मेदवार उठाउन सहज, अन्य पालिकामा दलहरुले पाउलान् यस्तै सुविधा?

काठमाडौं : सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी तालमेलसहित स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टुंगो लगाउन अन्तिम गृहकार्य गरिरहेको छन्। आसन्न स्थानीय तह निर्वाचनमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल, नेपाल परिवार दल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायतसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ। सत्तारुढ पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी…

सम्बन्धित सामग्री

बालेन, हर्क, रेणु, धनराजसहित जरिवानामा पर्ने एक लाख २३ हजार को को हुन्?

काठमाडौँ – स्थानीय तहको चुनावमा उम्मेदवार भएर खर्च विवरण नबुझाउने महानगर र उपमहानगर पालिकामा निर्वाचित भएका चर्चित अनुहार समेत परेका छन्। ललितपुर महागरपालिकाका प्रमुख चिरिबाबु महर्जनबाहेक बाँकी पाँचवटा महानगरपालिकाका प्रमुखलाई आयोगले साढे सात लाखका दरले जरिवाना गरेको छ। निर्वाचन कानुनअनुसार उनीहरुले ६ महिनाभित्र आयोगले तोेकको जरिवाना नतिरेमा स्वत पदमुक्त हुनेछन्। त्यस्तै निर्वाचित हुन नसकेका उम्मेदवारहरुलाई […]

१३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

स्थानीय तह निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर)...

बालेनले अग्रता बनाउँदा केशव स्थापितले कति ल्याए ?

काठमाडौं महानगर पालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । हालसम्म बालेनले ३५३२ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले १८५६ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १६७८ मत प्राप्त गरेकी छन् ।

भ्रष्टाचार शुन्य महानगर बनाउने प्रतिवद्धता

काठमाडौँ,२२ वैशाख । विराटनगर महानगरपालिका प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पालिकालाई भ्रष्टाचार शुन्य गराउने बताएका छन् । उनले विराटनगर–१३ मा आज गठबन्धन दलका महानगरपालिकाका प्रमुख, उपप्रमुखका उम्मेदवारसँग आयोजित पत्रकार सम्मेलनमा महानगरलाई भ्रष्टाचार शुन्य गराउँदै विकासमा जोड दिइने उल्लेख गरे । कोइरालाले महानगरमा गुणस्तरीय सामुदायिक विद्यालय, हरभरा, सफा सहर, जनताको पालिकामा सहज पहुँच तथा कर्मचारी […]

‘गठबन्धनको ह्वीप मतदाताले मान्दैनन्, एमालेले ५० लाख बढी मत ल्याउँछ’

१८ वैशाख, काठमाडौं । महानगर र उपमहानगर पालिकामा नेकपा एमालेविरुद्ध सत्तागठबन्धनले साझा उम्मेदवार उठाएको छ । देशभर गठबन्धन नभए पनि एमालेसँग तालमेल नगर्न गठबन्धनको निर्देशन छ । तर लगभग एकल प्रतिस्पर्धामा उत्रिएको एमालेका सचिव योगेश भट्टराई भने गठबन्धनको ह्वीप मतदाताले नमान्ने तर्क गर्छन् । गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता लिन आफ्नै कार्यकर्तालाई दिएको निर्देशन समेत कार्यान्वयन […]

कास्कीका पाँचवटै पालिकामा कूल एक हजार ४९१ उम्मेदवार

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकाबाट प्रमुख तथा उपप्रमुखसहित सदस्यमा एक हजार ४९१ को उम्मेदवारी परेको छ ।पाँचवटा स्थानीय तहमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकामा ८०६ को उम्मेदवारी छ । महानगर प्रमुखमा २८ जना र उपप्रमुखमा ११ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यलय कास्कीले जनाएको छ ।    अन्नपूर्ण गाउँपालिकामा २०६ जनाको उम्मेदवारी परेकोमा पालिका अध्यक्षमा ११ जना र उपाध्यक्षमा पाँच जना छन् । त्यस्तै माछापुच्छ्रे गाउँपालिकामा १८७

देशका ७५३ पालिकामा १ लाख उम्मेदवार

काठमाडौं । यही वौख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि देशका ७५३ पालिकाहरुमा १ लाखले मनोनयन दर्ता गराएका छन् । २९३ महानगर, उपमहानगर र नगरपालिकामा मेयर पदका लागि १ हजार ६ सय ४६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, उपमेयर पदका लागि २ हजार ८ सय ६३ जनाको उम्मेदवारी परेको हो । निर्वाचन आयोगले […]

७५३ पालिकामा १ लाख उम्मेदवार

काठमाडौँ- आगामी वैशाख ३० गतेका लागि देशभभरिका ७५३ पालिकाहरुमा १ लाखले उम्मेदवारी दर्ता गराएका छन्। देशभरका २९३ महानगर, उपमहानगर र नगरपालिकामा मेयर पदका लागि १ हजार ६ सय ४६ जनाको उम्मेदवारी परेको छ। त्यस्तै, उपमेयर पदका लागि २ हजार ८ सय ६३ जनाको उम्मेदवारी परेको छ। निर्वाचन आयोगले राति साढे १० बजेको विवरणमा उल्लेख गरेअनुसार […]

दलहरु उम्मेदवार टुङ्ग्याउने अन्तिम तयारीमा, भोलि र पर्सि मनोनयन दर्ता

काठमाण्डाै - पालिका चुनावको लागि भोलि र पर्सि मनोनयन दर्ता भएकाले दलहरु उम्मेदवार छनाेटको अन्तिम तयारीमा जुटेका छन् । केही पालिकामा उम्मेदवारको टुङ्गो लागे पनि महानगर, उपमहानगरसहितका पालिकाहरुमा टुङ्गो लागेको छैन । । महानगर र उपमहानगरका मेयर र उपमेयर केन्द्रबाटै टुङ्ग्याउने नीतिअनुसार दलहरु छलफलमा व्यस्त छन् । सत्ता गठबन्धनले महानगर र उपमहानगरमा भागबन्डा टुङ्गो लगाए पनि उम्मेदवार छनोट गर्न बाँकी छ । तर केन्द्रमा भागबन्डा मिले पनि केही जिल्लामा स्थानीय नेताहरुबीच असन्तुष्टि बढेको छ । भरतपुर, पोखरा र वीरगञ्ज...

पोखराको ‘च्याप्टर क्लोज’, कास्कीका अन्य पालिकामा अझै अड्को !

६ वैशाख, पोखरा । सत्ता गठबन्धनमा लामो समयदेखि चर्चामा रहेको पोखरा महानगरपालिकाको प्रमुख पदको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । मंगलबार बसेको काठमाडौंमा बसेको सत्तारुढ गठबन्धनको बैठकले पोखराको मेयर एकीकृत समाजवादी दिने सहमति गरे पनि कास्कीका अन्य पालिकाको भागबन्डा मिलेको छैन । महानगर विवादको ‘च्याप्टर क्लोज’ भए पनि अन्य पालिकामा भने विवाद कायमै […]