युरोपको सानो देश चीनका लागि टाउको दुःखाई बन्दै, लिथुवानियाबाट फिर्ता बोलायो राजदूत

बीबीसी। चीनले लिथुवानियबाट आफ्नो राजदूत फिर्ता बोलाउँदै लिथुवानियालाई पनि राजदूत फिर्ता बोलाउन आग्रह गरेको छ। लिथुवानियाले आफ्नो भूमिमा ताइवानलाई एक कार्यालय खोल्न दिएपछि चीन रुष्ट बनेको हो। ताइवानले आफूलाई स्वतन्त्र देश भनेपनि चीनले आफ्नो अभिन्न अंग मान्दै आएको छ। चीनले राजदूत फिर्ता बोलाउन भनेपछि लिथुवानियाले कडा आपत्ति जनाएको छ। लिथुवानियाले कूटनीतिक सम्बन्धको भावना उल्लंघन गरेको आरोप चीनले लगाएको छ।

सम्बन्धित सामग्री

भाग पुर्‍याउन माओवादीले फिर्ता बोलायो मन्त्री

सुर्खेत, भदौ ११ । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने भएको छ। हालको मन्त्रिपरिषद्मा रहेका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर माओवादीले रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यलाई पठाउन लागेको छ। माओवादी केन्द्रको संसदीय दलको साउन […]

राष्ट्रपतिसमक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए। माओवादीले कर्णाली प्रदेशका दुई मन्त्री फिर्ता बोलायो। सशस्त्र प्रहरीले ग्याँस हटाएर इण्डक्सन चुल्हो जोड्ने भएको छ। दसैँतिहार विशेष सुपथ मूल्य पसल भदौ अन्तिमदेखि खुल्नेछ। भ्वाइस र डाटाको आम्दानी घट्दा एनसेलको नाफा घट्यो।

जसपाले तीन मन्त्रीलाई फिर्ता बोलायो

जनता समाजवादी पार्टी जसपाले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट...

जसपाले फिर्ता बोलायो सबै मन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । जसपाको केन्द्रीय कार्यकारिणी बैठकबाट गत सोमबार मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्री सिफारिस गर्ने अधिकार लिएका अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरुलाई फिर्ता बोलाउनु भएको हो । यादवले नयाँ मन्त्रीहरुको नाम पनि बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईसकेको बुझिएको छ । […]

जसपाले सबै मन्त्रीलाई फिर्ता बोलायो

जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यलय सचिव प्रकाश अधिकारी सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे । मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको अधिकारीले बताए । जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।

पार्टीको निर्णय मान्छु, सरकारबाट फर्किन्छु : प्रेम आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले पार्टीले निर्णय गरेर फिर्ता बोलाए आफू फर्किन तयार रहेको बताएका छन् । मन्त्री आलेले भने, ‘अहिलेसम्म पार्टी निर्णयबारे जानकारी छैन । तर, पार्टीले फिर्ता बोलायो भने म पार्टीको निर्णय मान्छु । पार्टीले बनाएको मन्त्री हुँ निर्णय त मान्नैपर्‍यो ।’ पार्टीको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय […]

अमेरिकापछि बेलायतले पनि दूतावासका कर्मचारीलाई युक्रेनबाट फिर्ता बोलायो

एजेन्सी, १० माघ। अमेरिकापछि बेलायतले पनि युक्रेनस्थित दूतावासमा रहेका कर्मचारी फिर्ता बोलाउन थालेको खबर आएको छ। बेलायती कुटनीतिज्ञ असुरक्षित नरहे पनि दूतावासमा कार्यरत आधा कर्मचारीलाई फिर्ता बोलाउन लागेको बीबीसीले उल्लेख गरेको हो। कुनै पनि समय रुसी सेनाले युक्रेनमाथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले पनि दूतावासका कर्मचारीका आफन्तलाई युक्रेन छाड्न निर्देशन दिइसकेको छ। सोहि कारण देखाई […]

तालिबान सक्रिय भएसँगै भारतले पनि फिर्ता बोलायो अफगानिस्तानबाट आफ्ना अधिकारी

तालिबान सक्रिय भएसँगै भारतले पनि फिर्ता बोलायो अफगानिस्तानबाट आफ्ना अधिकारी

गण्डकी प्रदेश : नयाँ सरकार बने मुख्यमन्त्री को ?

२९ चैत, पोखरा । समर्थन यथावतै राखेर माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी २ मन्त्रीलाई २५ गते फिर्ता बोलायो । अहिले माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर नयाँ सरकार बनाउने गृहकार्य गरिरहेको छ । सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक […]