राष्ट्रपतिसमक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए। माओवादीले कर्णाली प्रदेशका दुई मन्त्री फिर्ता बोलायो। सशस्त्र प्रहरीले ग्याँस हटाएर इण्डक्सन चुल्हो जोड्ने भएको छ। दसैँतिहार विशेष सुपथ मूल्य पसल भदौ अन्तिमदेखि खुल्नेछ। भ्वाइस र डाटाको आम्दानी घट्दा एनसेलको नाफा घट्यो।

सम्बन्धित सामग्री

राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष श्रीलङ्का, पनामा र बेल्जियमका राजदूतहरूले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।...

नवनियुक्त अमेरिकी राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत थम्पसनले आज  राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेश गरेलगत्तै राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रुपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताए ।उनले  सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पा

राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले ग्रहण गर्नुभएको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ ।यसअघि ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न भौतिक रुपमा उपस्थित हुने व्यवस्थालाई परिमार्जन गरी कोरोना महामारीका कारण पत्रमार्फत ओहोदाको प्रमाणपत्र पेश गरिएको थियो । सोही बमोजिम राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयमार्फत ह्वाइट हा

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि २२औँ नेपाली राजदूतका रूपमा नियुक्त ज्ञानचन्द्र आचार्यले बडामहारानी एलिजावेथ द्वितियासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । बकिङहम प्यालेसमा बिहीबार आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो । कोभिड जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्नुभएकी महारानीले नवनियुक्त राजदूतको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुमधुर […]

नवनियुक्त राजदूत आचार्यद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं : बेलायतका लागि २२औँ नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले महारानी एलिजावेथ द्वितियासमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। बकिङहम प्यालेसमा बिहीबार आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेश गरेका थिए।कोरोनाको जोखिमका कारण आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझेकी महारानीले नवनियुक्त राजदूतको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेकी थिइन्।सम्बोधनकै क्रममा महारानीले आफ्नो दुई पटकको नेपाल यात्रा स्मरणीय रहेको र नेपाल

राजदूत आचार्यले बुझाए बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र

लन्डन । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बिहीबार मध्यान्ह बकिङहम प्यालेसमा आयोजित विशेष समारोहकाबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। कोभिड-१९को जोखिमका कारण महारानी भने विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै भर्चुअल माध्यमबाट आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझेकी थिइन् । सो क्रममा राजदूत आचार्यको कार्यकाल […]

चार देशका राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं : ब्राजिलसहित बिभिन्न चार देशका राजदूतहरूले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।ब्राजिलका आवासीय राजदूत तथा इटाली, माल्टा, दक्षिण अफ्रिकाका गैरआवासीय राजदूतले आज शितल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा ओहोदाको प्रमाणपत्र बुझाएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

चार राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष फ्रान्स, जर्मनी, नर्वे र इजिप्टका राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ । भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाउनुभएको थियो । …

चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज क्याभितोस र बुल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गरेका थिए। युताका आवासीय तथा अन्य देशका राजदूत गैरआवासीय हुन्।