राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गएका थिए ।
राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गएका थिए ।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेका उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत […]
काठमाडौं, असोज २९ । सर्वसाधरणले तलेजु भवानीको प्रतिक जिवित देवी कुमारीको टीका र प्रसाद ग्रहण गरेका छन् । बसन्तपुरस्थित कुमारी घरमा नौ ग्रह माथि मयुर सहितको स्वर्ण आसनमा सवार कुमारीले तान्त्रिक विधि अनुसार पूजा गरिसकेपछि कुमारीले सर्वसाधारणलाई टीका दिएकी हुन् । कोरोना महामारीका कारण यस वर्ष कुमारीको हातबाटै टीका भने लगाउन दिइएन्। कुमारीको दर्शन सर्वसाधारणले […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरस्थित कुमारी घर पुगेर जिवित देवी कुमारीको दर्शन गरेकी छिन्। यँया: (इन्द्रजात्रा) को अन्तिम दिन रथयात्रा सकिएपछि राष्ट्रपति भण्डारी कुमारी घर पुगेकी हुन्।
सो अवसरमा राष्ट्रपतिले कुमारीलाई वस्त्र, आभूषण र सुपारी पनि चढाएकी थिइन्।
राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरस्थित कुमरी घर पुगेर जिवित देवी कुमारीको दर्शन गरेकी छिन्। यँया: (इन्द्रजात्रा) को अन्तिम दिन रथयात्रा सकिएपछि राष्ट्रपति भण्डारी कुमारी घर पुगेकी हुन्।
सो अवसरमा राष्ट्रपतिले कुमारीलाई वस्त्र, आभूषण र सुपारी पनि चढाएकी थिइन्।
राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा…
काठमाडौं : यँया: (इन्द्रजात्रा) को अन्तिम दिन पूर्व राजा ज्ञानेन्द्र शाह वसन्तपुरस्थित कुमारी घर पुगेका छन्। जिवित देवी कुमारीको दर्शन गर्न उनी कुमारी घर पुगेका हुन्।
पूर्व राजा शाह कुमारी घर पुगेको बेला राजतन्त्र समर्थकहरुको वसन्तपुरमा भिड लागेको थियो। राजतन्त्र भएको बेला राजा इन्द्रजात्रा (चतुर्दशी) का दिन गद्दी बैठकमा रथयात्रा…
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह जीवित कुमारीको दर्शन गर्न हनुमानढोका जाँदैछन्। पूर्वराजा शाह आज साँझ हनुमानढोका पुगेर कुमारीको दर्शन गर्ने पूर्वराजाका स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए।कुमारीको दर्शन गर्न आज राष्ट्रपति भण्डारी पनि जाने हुँदा राष्ट्रपति फर्किएलगत्तै पूर्वराजा जाने पाठकको भनाइ छ। जीवित कुमारीको राष्ट्रप्रमुखले दर्शन गर्ने प्रचलन छ। कुमारीको दर्शनसँगै शाहले गणेश, लाखे भैरव लगायतको दर्शन गर्नेछन्।
काठमाडौं : वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथ रथयात्राका क्रममा बिहीबार ललितपुरमा जीवित देवी कुमारीको दर्शनका लागि भक्तजनको ओइरो लाग्यो।
बैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरू भएको रातो मच्छिन्द्रनाथको जात्राको अवसरमा ललितपुरको कुमारीपाटीमा जीवित देवी कुमारीलाई भक्तजनको दर्शनका लागि राखिएको हो। त्यसक्रममा कुमारीको दर्...
काठमाडौैः जीवित देवी कुमारीको दर्शनका लागि वसन्तपुरस्थित कुमारीघरमा आजदेखि सर्वसाधारणलाई सहजरूपमा खुला गरिएको छ ।
प्रत्येक वर्ष फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ ।
बिहान ९ देखि साँझ ७ बजेसम्म कुमारीघरमा रहनुभएकी कुमारीको दर्शन गर्न सकिने कुमारीघरका संरक्षणकर्ता गौतमरत्न शाक्यले जानकारी दिनुभयो