काठमाडौ । नेपाल बंगलादेश बैंक र नेपालीरिका होटलबीच नेपाल बंगलादेश बैंकको औपचारिक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकलाई आफ्ना सम्पूर्ण युनिटबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गरिने समझदारी भएको छ । यसअन्तर्गत नेपाल बंगलादेश बैंकको डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्युआर भुुक्तानी प्रणालीलगायतका बैंकका विद्युतीय भुक्तानी च्यानल प्रयोग गरी भुक्तानी हुने […]