ताप्लेजुङबाट काँग्रेस जिल्ला सभापति तुम्याहाङ र गुरुङको उम्मेदवारी फिर्ता

नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता गरेका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ र काँग्रेस महाधिवेशन प्रतिनिधि टीकाराम गुरुङको उम्मेदवारी फिर्ता भएको हो। दुवै जनाले प्रदेशसभाको निर्वाचन क्षेत्र नं १(क) बाट उम्मेदवारी दर्ता गरेका थिए।...

सम्बन्धित सामग्री

नवलपरासीमा बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको अल्टिमेटम

१३ कात्तिक, बुटवल । सत्ता गठबन्धनले नवलपरासीका ७ जना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय बनाउन २४ घण्टे अल्टिमेटम दिएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति अर्जुनकुमार पोखरेल, माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम यादव, एकीकृत समाजवादीका यज्ञप्रसाद खनाल र राष्ट्रिय जनमोर्चाका किसनबहादुर अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै सोमबार दिउँसो ५ बजेसम्म उम्मेदवारी निष्क्रिय नबनाए विधानअनुसार स्वतः कारबाही हुने […]

धनकुटा नेविसंघ सभापति पार्टीबाट निष्कासित

नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला सभापति बालनन्द दाहाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।पार्टीको निर्देशन र अनुशासन विपरित कार्य गरेको भन्दै नेविसंघ जिल्ला सभापतिलाई कारवाही गरेको जिल्ला सभापति दिनेश राईले जानकारी दिए । उनका अनुसार दाहालले प्रदेशसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं। २ बाट स्वतन्त्र उम्मेदवारी दिएको र आफनो उम्मेदवारी फिर्ता नलिएकाले साधारण सदस्यसमेत नरहने गरी निष्कासनको कारवाही गरिएको कांग्रेस जिल्ला सभापति राईले जानकारी दिए ।

‘भरतपुरमा गठबन्धनबाट दायाँबायाँ जान सकिँदैन’

नेपाली काँग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले गठबन्धनबाट दायाँबायाँ जान नहुने धारणा राखेका छन् । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनविरुद्ध बागी उम्मेदवारी फिर्ता नभएपछि तरंग उत्पन्न भइरहेका बेला उनले यस्तो बताएका हुन् । ‘टिकट वितरणमा दबाब दिएको हो । पार्टीले निर्णय गरेपछि भने त्यसको समर्थन गर्नुपर्ने हुन्छ’, उनले भने ।  पार्टीले निर्णय गरे पछि गठबन्धनकै उम्मेदवारलाई जिताउन लाग्नु पर्ने उनको भनाइ थियो । यस्तै जिल्ला सभापति राजेश्वर खनालले पनि अहिले खुल्ला मञ्चहरुमा गठ

मकवानपुरको मनहरीमा कांग्रेस (बीपी) का न्यौपानेद्वारा उम्मेदवारी फिर्ता

हेटौंडा– मनहरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । कांग्रेस जिल्ला सभापति बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंसहित पुगेर उनको उम्मेदवारी फिर्ता गराएका हुन् । नेपाली कांग्रेसले टिकट वितरण गर्ने बेला विभेद गरेको भन्दै उनले नेपाली कांग्रेस (बीपी) पार्टीबाट उम्मेदवारी दिएका थिए । उनीसँगै नेपाली कांग्रेस (बीपी) पार्टीबाट उपमेयर पदमा उम्मेदवारी […]

भरतपुरमा काँग्रेसका बागी उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता

भरतपुरमा महानगरपालिकाको मेयरमा काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी कायमै राखेका छन् । शुक्रबार साँझ ५ बजेसम्म नाम फिर्ता दिन समय निर्धारण भएपनि पौडेलले सो समयमा उम्मेदवारी फिर्ता नगरेका हुन् ।काँग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालले पौडेलको उम्मेदवारी फिर्ताका लागि ३ दिनदेखिको प्रयास असफल भएको बताए । भरतपुरमा गठबन्धनका उम्मेदवार रेणु दाहाललाई सघाउने काँग्रेसको निर्णय थियो । यसैबीच पोखरा महानगरमा काँग्रेसका दुई बागी उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

कांग्रेस धादिङद्वारा स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह

धादिङवेशी। नेपाली कांग्रेस धादिङले पार्टीको नीति विपरित स्वतन्त्र उम्मेदवारी दिनेलाई उम्मेदवारी फिता गर्न आग्रह गरेको छ। जिल्ला सभापति रामनाथ अधिकारीले एक विज्ञप्ती जारी गर्दै पार्टीको नीति विपरित स्वतन्त्र उम्मेदवारी दिनेलाई उम्मेदवारी फिता गर्न आग्रह गरेका हुन्।

ललितपुरमा गठबन्धन : बागी उम्मेदवारीले काँग्रेस-माओवादीमा किचलो

स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ । माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले महाङ्काल गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र विवाद चर्केको हो । काँग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ सहमतिविपरीत माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउँछन् ।गठबन्धनको सहमति अनुसार महाङ्काल गाउँपालिका(१ र २ मा मा

भरतपुरमा जुटेन सहमति, बागी उम्मेदवारकै घरमा गएर मनाउन अन्तिम प्रयास गर्ने

काठमाडौँ – चितवन जिल्ला कांग्रेस समितिको बैठकले स्वतन्त्र रुपमा उम्मेदवार दर्ता गराएकालाई उम्मेदवारी फिर्ता लिन लगाउने निर्णय गरेको छ । बुधबार कांग्रेस केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्य र जिल्ला सभापति राजेश्वर खनालको उपस्थितिमा बैठक बसेको थियो । 'पार्टीको भर्खर बैठक सकिएको छ,' उनल...

डडेल्धुरामा बिपी काँग्रेसबाट उम्मेदवारी दिने माथि पनि कारबाहीको तयारी

नेपाली काँग्रेसले डडेल्धुरामा एमालेसँग तालमेल गरी उम्मेदवारी दर्ता गराएका पार्टीका नेता–कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ । मंगलबार पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासित गरेको काँग्रेसले बागी उम्मेदवारलाई मनोनयन फिर्ताको चेतावनी दिएको छ । नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले डडेल्धुराका बागी उम्मेदवारलाई यही १६ गतेभित्र उम्मेदवारी फिर्ता लिन पार्टी नेतृत्वले आग्रह गरिसकेको रातोपाटीलाई बताए । उनले भने, ‘उहाँहरुले मनोनयन दर्ता गर्नुभएको