पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै बिना भट्ट विजय भएका हुन् । आज सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउदा गठबन्धनका कांग्रेस उम्मेदवार […]

सम्बन्धित सामग्री

गौरीगञ्जको अध्यक्षमा फूलवती, उपाध्यक्षमा कुँवर निर्वाचित

झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी र उपाध्यक्षमा पूजन न्यौपाने कुँवर निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित राजवंशी नेपाली काँग्रेसका तर्फबाट तथा कुँवर नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार रहेका थिए । झापाका १५ पालिकामध्ये अध्यक्ष र उपाध्यक्ष नै महिला निर्वाचित भएको यो पहिलो पालिका हो । राजवंशीले पाँच हजार ६८९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजयकुमार अग्रवालले तीन हजार ३३० मत प्राप्त गरे । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

सिन्धुपाल्चोक- पाँचपोखरी थाङ्पाल गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । पाँच हजार ६०८ मतसहित एमालेका टासी लामा अध्यक्ष र पाँच हजार ७२२ मत प्राप्त गर्दै एमालेकै सुनिता अधिकारी उपाध्यक्षमा निर्वाचित भएका छन्। उनीहरु दुवै दोस्रो कार्यकालका लागि विजयी भएका हुन्। निकटतम प्रतिद्वन्द्वी अध्यक्षमा गठबन्धनका नेकपा (माओवादी केन्द्र) का दोर्जे स्याङ्बोले चार हजार ४५ र उपाध्यक्षमा […]

पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

पर्वत । पर्वतको मोदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । मोदीमा नेकपा एमालेका उम्मेदवार हिरादेवी शर्मा र विमल लामिछाने क्रमशः अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । अध्यक्ष शर्माले गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गुप्तबहादुर हमाललाई पराजित गर्नुभएको हो भने लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार रामबहादुर प्रसाईलाई पराजित गर्दै उपाध्यक्षमा […]

अग्निसाइर कृष्णासवरनको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस निर्वाचित

३ जेठ, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेबाट अध्यक्ष पदमा दिनानाथ चौधरी र उपाध्यक्षमा कांग्रेसबाट कल्पना चौधरी निर्वाचित भएका हुन् । दिनानाथ ४ हजार ८ सय ७४ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका पर्शुराम चौधरीले ३ हजार ८ सय ८८ […]

धनुषाको औरहीको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

३ जेठ, जनकपुरधाम । धनुषाको औरही गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह र उपाध्यक्षमा पुनमकुमारी साह निर्वाचित भएका छन् । अध्यक्षमा साह ३ हजा ३ सय २६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ब्रहमदेव यादवले २ हजा ९ सय २३ मत ल्याए । […]

दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

दोलखाको मेलुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार हिरा थोकर र गायत्री आचार्य विजयी भएका छन् ।मेलुङ गाउँपालिकाको अध्यक्षमा एमालेका हिरा कुमार थोकर र उपाध्यक्षमा गायीत्री आचार्य निर्वाचित भएका हुन्...

नवलपरासी बौदीकालीको अध्यक्ष/उपाध्यक्षमा एमाले विजयी

काठमाण्डाै - नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) बौदीकाली गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका प्रकाश ओझा निर्वाचित हुनुभयो । उहाँले ३ हजार ९७६ र ओझाका प्रतिस्पर्धी नेपाली कांग्रेसका केवी रानाले ३ हजार ५ सय ४१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी केसी सारु निर्वाचित हुनुभएको छ । उहाँले ३ हजार ९६२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ती घिमिरेले ३ हजार ५०६ मत ल्याउनुभयो ।

लोमान्थाङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

३१ वैशाख, मुस्ताङ । नेकपा एमालेले मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुवैमा विजयी भएको छ । एमालेका टसी नुर्बु गुरुङ अध्यक्षमा ६६८ मत ल्याएर विजयी भए भने उपाध्यक्षमा पनि एमालेकै छयुमी बिष्ट गुरुङ ६३२ मत ल्याएर निर्वाचित भइन् । दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निकटत प्रतिद्वन्द्वी रहे । अध्यक्षमा कांग्रेसका टसि गुरुङले ५१४ मत […]

एमाले बैतडीको उपाध्यक्षमा बम निर्वाचित, अध्यक्ष सहमतिकाे प्रयास जारी

बैतडी– एमाले बैतडीको उपाध्यक्षमा रमिल बम चयन भएका छन् । भरतसिंह महराले आफ्नो उमेदवारी फिर्ता लिएपछि बम निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पार्टीको जिल्ला पदाधिकारीका लागि अध्यक्षका उम्मेदवारद्वय सुरेन्द्र पाल र गोरखबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका थिए । पाल प्यानलबाट उपाध्यक्षका उम्मेदवार रमिल बम निर्वाचित भइसकेकाछन् भने सचिवमा चक्र कार्की तथा उपसचिवमा […]

एमाले दाङको अध्यक्षमा बस्नेत सर्वसम्मत निर्वाचित

नेकपा एमाले दाङको १३औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा हुकुमबहादुर बस्नेत सर्वसम्मत निर्वाचित भएका छन् । जिल्ला उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी लगायतका पदाधिकारी र सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् ।