विश्वभर घट्यो कोभिड संक्रमणदर :  नेपालमा दैनिक संक्रमणदर ५ र भारतमा २ प्रतिशत

कोभिड महामारी अन्त्यतिर लाग्ने अनुमान गरिएअनुसार दैनिक संक्रमणदर घट्दै गएको छ । जोन हप्किन्स विश्वविद्यालयको विवरणअनुसार बिहीबार विश्वभर नयाँ संक्रमितको संख्या २५ लाख ३४ हजार आठ सय २८ मा झरेको हो ।...

सम्बन्धित सामग्री

कोभिड संक्रमणदर ५.६३ प्रतिशतमा सीमित

घट्यो कोभिड संक्रमणदर  एक सातायता कोभिड संक्रमणदर निरन्तर घटेको छ । देशभरको दैनिक नमुना परीक्षणअनुसार संक्रमणदर ओरालो लागेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार संक्रमणदर घटेर ५.६३ प्रतिशत पुगेको छ । सोमबार दुई सय...

कोभिड सङ्क्रमित सङ्ख्या १२ प्रतिशतले घट्यो, केही देशमा बढ्दै

संसारभर कोरोना भाइरसबाट संक्रमित हुने दर घट्दो क्रममा छ । गत हप्ताको तथ्यांकमा विश्वमा भाइरसबाट संक्रमित हुने संख्या १२ प्रतिशतले कमी भएको छ । वल्र्डोमिटर डट इन्फोअनुसार पछिल्लो हप्ताको तुलनामा यो हप्ता संक्रमणदर १२ प्रतिशतले घटेको हो । गत हप्ता विश्वमा एक करोड चार लाख ४७ हजार २१९ जना कोरोना भाइरसबाट संक्रमित थपिएका छन् ।

कोभिड संक्रमणदर घट्यो : वृद्धवृद्धा र  दीर्घरोगी जोखिममै

५० प्रतिशत नाघेको कोभिड संक्रमणदर १३.८ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घन्टामा परीक्षण गरिएका १२ हजार ६ सय ९२

कोरोना संक्रमणदर घट्यो, आइतबार ९ संक्रमितको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३३३ नमूना परीक्षणमा उक्त नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा नौ जनाको मृत्यु भएको छ भने पाँच सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमित […]

संक्रमणदर घट्यो भनेर हेलचेक्रयाइँ नगरौँ, जोखिम कायमै : मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमणदर घटे पनि जोखिम कायमै रहेकाे जनाएको छ। बुधबार मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना ब्रिफिङमा हेलचेक्रयाइँ नगर्न सर्वसाधारणलाई आग्रह गरेका हुन्।सरकारले तोकेको स्वस्थ्य सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने उनले बताए।  कोभिड अपडेट जानकारी दिँदै उनले भने, ‘सर्वसाधारण आ-आफ्नो ठाउँबाट जिम्मेवारी बन्नुपर्छ, जोखिम हटेको छैन, कायमै छ।’शुक्रराज ट्रपिकल तथा सरुवा रोग

कर्णालीमा घट्यो संक्रमणदर

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणदर केही रुपमा घटेको छ। साउन महिना लाग्दै गर्दा उकालो लागेको कोरोनाको ग्राफ भदौ महिना सुरु भएसँगै केही कमी आएको देखिन्छ ।साउन ३० गते प्रदेशभर सक्रिय संक्रमितहरुको संख्या ९७७ जना रहेको थियो भने कुल संक्रमितको संख्या ३१ हजार ४९५ जना रहेको थियो । यो तथ्याङ्क कोरोना महामारीको पहिलो र दोस्रो लहरको अहिलेसम्मकै धेरै हो।साउन ३१ अथवा महिनाको अन्तिम दिनमा ९ सयबाट झरेर सक्रिय संक्रमितको संख्या ८८६ मा खुम्चिएको देखिन्छ ।स्वास्थ्य सेवा निर्देशनालयका अनुस

कर्णालीमा संक्रमण घट्यो, जोखिम कायमै

सुर्खेत - निषेधाज्ञा खुकुलो भएसँगै कर्णालीमा कोभिड संक्रमणको जोखिम बढेको छ । पछिल्लो समय सार्वजनिक स्थानहरूमा भिडभाड बढेकाले संक्रमण बढ्न सक्ने देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । वैशाख पहिलो साता संक्रमणदर उच्च विन्दुमा पुगेको कर्णालीमा अहिले संक्रमणदरमा कमी आएको छ । वैशाख पहिलो साता प्रदेशको संक्रमणदर झण्डै ९० प्रतिशत नाघेको थिय…

कर्णालीमा संक्रमण घट्यो, जोखिम कायमै

सुर्खेत - निषेधाज्ञा खुकुलो भएसँगै कर्णालीमा कोभिड संक्रमणको जोखिम बढेको छ । पछिल्लो समय सार्वजनिक स्थानहरूमा भिडभाड बढेकाले संक्रमण बढ्न सक्ने देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । वैशाख पहिलो साता संक्रमणदर उच्च विन्दुमा पुगेको कर्णालीमा अहिले संक्रमणदरमा कमी आएको छ । वैशाख पहिलो साता प्रदेशको संक्रमणदर झण्डै ९० प्रतिशत नाघेको थिय…

निषेधाज्ञाको सकारात्मक प्रभाव : प्रदेश १ मा दैनिक संक्रमण दर घट्यो

विराटनगर (अस) । वैशाखको अन्त्य र जेठको पहिलो साता प्रदेश १ मा दैनिक १२ सयमा कोरोना पोजेटिभ देखिए पनि निषेधाज्ञाको सकारात्मक प्रभावका कारण अहिले कोरोनाको संक्रमण दर घटेर दैनिक ३०० हाराहारीमा झरेको छ । त्यस्तै प्रदेश १४ जिल्लामध्ये ७ जिल्लामा नयाँ संक्रमणको दर शून्यमा झरेको छ । कोरोनाको संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा विस्तारै खुकुल्याउँदै लगिएको छ । प्रदेश १ मा दैनिक कोरोना संक्रमितको संख्या ३ सयभन्दा कममा झरेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आइतवार प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति’को सचिवालय संयोजक डा. रवीन्द्र निरौलाले पछिल्लो १० दिनदेखि संक्रमणको दर दैनिक घटेको र निको हुनेको संख्या बढेको बताए । मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा पहाडी तथा हिमाली जिल्लामा दैनिक संक्रमित हुनेको संख्या शून्यमा झरेको छ । संखुवासभा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु र खोटाङ जिल्लामा दैनिक संक्रमणको दर शून्यको अवस्थामा पुगेको हो । शनिवार र आइतवार ती जिल्लामा संक्रमणको दर शून्य रहेको मन्त्रालयले बताएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले दुई सातायता कोरोना संक्रमितको संख्या तुलनात्मक रूपमा घटेको बताए । ‘तर, जोखिम घटिसकेको छैन,’ उनले भने । पहाडी जिल्लामा संक्रमणको दर शून्य र केहीमा अति न्यून रहे पनि सघन जनसंख्या रहेको तराईका मुख्यतः झापा, मोरङ र सुनसरीमा भने अझै पनि संक्रमणको दरमा उल्लेख्य कमी आउन नसकेको मन्त्रालयले बताएको छ । दैनिक संक्रमणको दर ओरालो लागेसँगै अस्पतालको सघन उपचार कक्षमा बिरामीको चाप पनि घटेको छ ।