रुसतर्फ ढल्किए भारतले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाको चेतावनी

एजेन्सी, २४ चैत्र । अमेरिकाले भारतलाई रुसतर्फ ढल्किएमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनका आर्थिक सल्लाहकार ब्रियन डेसेले बुधबार उक्त चेतावनी दिएका हुन् । अमेरिकाले भारतलाई रुससँगको रणनीतिक साझेदारीले भविष्यसम्म गम्भीर असर पार्ने बताइसकेको डेसेले खुलाएको इन्डियन एक्सप्रेसले लेखेको छ । अमेरिका, यूरोप, अष्ट्रेलिया र जापान जस्ता देशहरुले रुसमाथि आर्थिक […]

सम्बन्धित सामग्री

युक्रेनमाथि हमला गरे रुसले ठूलो मूल्य चुकाउनुपर्ने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसी हमलाको सम्भावना अझै रहेको बताउनुभएको छ । उहाँले युक्रेनमा हमला गरे रुसले निकै ठूलो मानवीय मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिनुभएको छ । टेलिभिजनमा प्रसारित सम्बोधनमा उहाँले त्यस्तो अवस्थाका लागि जवाफ दिन अमेरिका दृढतापूर्वक तयार रहेको पनि बताउनुभयो । राष्ट्रपति बाइडनले अहिले पनि युक्रेनतर्फको सीमामा रुसले डेढ लाखजति […]