अमेरिकी जर्नेलले भने–  नेपाल–अमेरिका साथसाथै छौँ

अमेरिकी सेनाको प्यासिफिक कमान्डका कमान्डिङ जनरल चार्ल्स ए फ्लिनले हरेक परिस्थितिमा नेपाल र अमेरिका सँगै उभिने तथा दुई सेनाबीच सहकार्य थप सृदृढ हुने विश्वास व्यक्त गरेका छन् । अमेरिकामा रक्षासँग सम्बन्धित कोर्स...

सम्बन्धित सामग्री

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव असार ७ देखि

काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करण आगामी असार ७ देखि १० गतेसम्म हुने भएको छ । गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले अमेरिकाको मेरिल्याण्डमा फेस्टिभल गर्दैछ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने छैटौं महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको छ । महोत्सवमा कथानक, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसनसहित सबै विधाका फिल्म देखाइने […]

डोनाल्ड लु र प्रधानमन्त्री देउवाबीच नेपाल-अमेरिका सम्बन्धनबारे छलफल

देउवाले प्रधानमन्त्री देउवाले मित्रवत र सहयोगात्मक नेपाल–अमेरिका सम्बन्धनबारे विचार आदानप्रादन भएको भन्दै खुसी व्यक्त गरेका छन्।...

चारदिने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

अमेरिकाको मेरिल्यान्ड राज्यमा हरेक वर्ष आयोजना हुँदै आएको 'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२'  २३ देखि २६ जूनसम्म भर्चुअल माध्यमबाट हुने भएको छ ।

जुन २३ देखि नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२२’ असार ९ गते देखि १२ गते (जुन २३ देखि २६) सम्म संचालन हुन भएको छ। अमेरिकाको म्यारिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको फेस्टिभल भौतिक तथा अनलाइन (भर्चुअल) माध्यमबाट हुनेछ। महोत्सवमा नेपाल र अमेरिका लगायत विश्वका १२ देशका ३८ वटा चलचित्रहरु प्रदर्शन हुनेछन्। जुन २३ मा…

नेपाल–अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवका लागि आवदेन खुल्ला

काठमाडौँ – नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करणका लागि विश्वभरीबाट आवेदन खुल्ला भएको छ । सन् २०२२ जुन २३ देखि २६ सम्म आयोजना हुने महोत्सव अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष आयोजना गर्दै आएको छ। वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने पाँचौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका […]

‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’आगामी असार दोस्रो साता

काठमाडौँ – पाँचौं संस्करणको ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’ २३-२६ जून (९-१२असार) मा हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ । चलचित्र […]

नेपाल-अमेरिका फिल्म फेस्टिभल जुन २३ देखि हुने

२ चैत, काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पाँचौं संस्करण आगामी जुन २३ देखि २६ सम्म अमेरिकाको वासिङ्टन डीसीमा हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । महोत्सवमा सहभागिताका लागि आवेदन खुला गरिएको छ । महोत्सवमा नेपाली फिचर […]

'मिस नेपाल अमेरिका २०२१' लागि खुल्यो आवेदन

'मिस नेपाल अमेरिका २०२१' को लागि आवेदन खुल्ला गरिएको छ। मिस नेपाल अमेरिकाको १० ‌औँ संस्करणमा सहभागिता जनाउन १ सेप्टेम्बर २०२१ सम्म आवेदन दिन सकिनेछ। साथै 'मिस नेपाल अमेरिका२०२१' को मुख्य प्रशिक्षकको रुपमा पूर्व मिस नेपाल मल्भिका सुब्बा चयन भएकी छिन्। प्रतियोगिता आगामी सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा हुनेछ।…

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

काठमाडौं । अमेरिकाको म्यारिल्याण्ड राज्यमा भौतिक रूपमा आयोजना हँुदै आएको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव असार ३ बिहीबारदेखि २० गते (जुन २०२१ महिनाको १७–२०) सम्म अनलाइन (भर्चुअल) बाट हुने भएको छ । चार दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र अमेरिकालगायत विश्वका १४ देशका ३० वटा चलचित्र प्रदर्शन हुने कुरा आयोजकले जानकारी गराएका छन् । जुनको […]

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ जुनदेखि  भर्चुअल्ली सुरु हुँदै

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०२१ यहि जुन महिनाको १७–२० सम्म भचुल्ली आयोजना हुने भएको छ । विगत संस्करणहरु अमेरिकाको मेरिल्यान्ड राज्यमा भौतिक रुपमै आयोजना हुने गरेपनि यसपटक कोरोनाका कारण महोत्सव भर्चुअल्ली आयोजना गर्न लागिएको हो । चार दिनसम्म संचालन हुने महोत्सवमा नेपाल, अमेरिका लगायत विश्वका १४ देशका ३० वटा चलचित्रहरु प्रदर्शन हुने आयोजकले जानकारी गराएका छन् ।स्मार्ट फोन,आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत यो महोत्सव निशुल्क हेर्