बारको आन्दोलनमा सक्रिय अधिवक्ता पोखरेललाई मीरा खड्का प्रधानन्यायाधीश बने उच्च अदालतको न्यायाधीश बनाउने वचन !

काठमाडौं, १ पुष । नेपाल बारको आन्दोलन लगभग तुहिएको अवस्था छ । बारको ईतिहासमा पहिलोपटक यसपटक आन्दोलन तुहिएको हो । कानून व्यवसायीहरुको छाता संगठन नेपाल बारमा डन दाईहरुको निजी स्वार्थ पूरा गराउने प्रपञ्च रचेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिएपछि र उक्त प्रयास असफल भएपछि अहिले आन्दोलनको अगुवा भागमा उभिने अधिवक्ताहरु पनि कुना पसेका छन् […]