राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एलिजा गुरूङले बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति खारेज गर्ने प्रस्ताव गरेर सरकारले बौद्ध आस्थामाथि चोट पुर्याएको बताएकी छन्।
Kathmandu. Opposition party CPN (UML) MP Gurupasad Baral has demanded that the government increase the tax rate on tobacco products. He mentioned that the number of people suffering from tobacco product consumption in Nepal is increasing and said that the government should increase the tax rate to control it. Speaking in the zero hour of the House of Representatives meeting on Tuesday, MP Baral mentioned that the tax rate on such products has been significantly increased in India and Bangladesh, and argued that Nepal also needs to increase taxes. Speaking in the meeting, MP Baral said, 'More than 85 lakh...
इस्लामावाद- पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले पाकिस्तान अब्राहम अकॉर्ड्समा सामेल हुन नहुने बताएका छन्। अब्राहम अकर्ड्स त्यो सम्झौता हो, जसअन्तर्गत केही मुस्लिम देशहरूले इजरायलसँग आफ्नो सम्बन्ध सामान्यीकरण गरेका थिए। समा टीभीलाई दिइएको अन्तर्वार्तामा ख्वाजा आसिफले व्यक्तिगत रूपमा उनी त्यस्तो कुनै पनि सम्झौताको समर्थन गर्दैनन्, जुन पाकिस्तानी विचारधारासँग बाझियोस्। उनले यो मुद्दामा पाकिस्तानको अडान एकदम स्पष्ट […]
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर सम्बन्धमा सर्वसाधारणलाई सचेत गराउँदै महत्वपूर्ण जानकारी सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार कर्जाको ब्याजदर दुई प्रकारका हुन्छन्— स्थिर (Fixed) र परिवर्तनशील (Floating)। स्थिर ब्याजदर तोकिएको निश्चित अवधिसम्म परिवर्तन नहुने भए पनि परिवर्तनशील ब्याजदर भने सम्बन्धित बैंक वा वित्तीय संस्थाको आधार दर (Base Rate) मा […]
पाटन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनले सामूहिक प्रतिबद्धतालाई अझै बलियो बनाउने अवसर प्रदान गर्नेछ भन्ने धारणा राखेकी छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) खुमलटारमा आयोजित विश्वका पशुपालक महिलाहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सम्मेलन महिला पशुपालकहरुलाई अधिकारको सम्मान र […]